आर्थिक वर्षको पहिलो पर्व ‘गुरही’
नेपाली समाज विविध जाती, समुदाय, भाषा र पर्वले धनी छ । समुदायका आफ्नै मौलिक संस्कार र संस्कृति छन् । संस्कृतिका धनी नेपाली यिनै संस्कृतिका माध्यमबाट रमाइलो गर्छन् । गरिबी, बेरोजगारी र अनेक प्राकृतिक विपत्तिले थिलथिलो हाम्रो समाजको मन बहलाउने माध्यम यिनै विविध संस्कृति बनेका छन् । आर्थिक वर्ष सुरु भएपछि...














