थारू र माझी महिलालाई स्वरोजगार बनाउन च्याउ खेती तालिम

थारू र माझी महिलालाई स्वरोजगार बनाउन च्याउ खेती तालिम
हमार पहुरा डट कम सुनसरी, असोज २५ गते । रामधुनी नगरपालिका ४ इक्राई गाउँका महिलालाई च्याउ उत्पादन गर्ने तालिम दिइएको छ । गाउँका महिलालाई घरमै बसेर स्वरोजगार बनाउने उद्देश्यले च्याउ खेती प्रविधि तालिम दिइएको हो । युएनडिपि, साना अनुदान कार्यक्रम र विश्व वातावरण कोसको आर्थिक सहयोगमा स्थानीय संस्था मानव विकास तथा वातावरण...

दसैंमा सखिया नाचले थारू गाउँ गुञ्जयमान (फोटो फिचरसहित)

दसैंमा सखिया नाचले थारू गाउँ गुञ्जयमान (फोटो फिचरसहित)
हमार पहुरा डट कम धनगढी, असोज २२ गते । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरस्थित थारू गाउँ अहिले सखिया नाचको गुञ्जयमानले भरिएको छ । नाचले गाउँको रौनक नै फरक गरिदिएको छ । दसैंको चहलपहलसँगै थारु वस्तीमा सखिया नाचले गाउँको गरिमा बढाएको छ । थारू समुदायमा विशेषगरी दसैंमा सखिया नाच नाच्ने गरिन्छ । दसैंको बेला...

दशैंको मुखमा किसानहरुलाई धान काट्न भ्याइनभ्याई

दशैंको मुखमा किसानहरुलाई धान काट्न भ्याइनभ्याई
हमार पहुरा डट कम धनगढी, असोज १९ गते । मौसममा केही सुधार हुन थालेपछि दशैंको मुखमा किसानहरुलाई धान काट्न भ्याइनभ्याई भएको छ । मौसम पूर्वानुमान महाशाखाको वर्षा हुने सूचनाका कारण धान पाके पनि किसानहरुले धान काट्न पाएका थिएनन् । केही दिनदेखि मौसममा सुधार हुन थालेपछि अहिले किसानहरु खेतमा पाकेको धान काट्न व्यस्त...

धादिङमा पहिरोले पुरिएको दुई बसबाट चौध शव निकालियो

धादिङमा पहिरोले पुरिएको दुई बसबाट चौध शव निकालियो
हमार पहुरा डट कम धादिङ, असोज १२ गते । पृथ्वी राजमार्गको धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएका दुई वटा बसबाट १४ शव निकालिएको छ ।काठमाडौँ र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट गरी शनिबार साँझ १४ जनाको शव निकालेको हो । लु.१ ज. ४५७८ नम्बरको माइक्रो बसबाट पाँच वटा र अर्को नम्बर नखुलेको बसबाट...

काठमाडौं उपत्यकामा थारू जितिया महोत्सव २०८१ को भव्य तयारी

काठमाडौं उपत्यकामा थारू जितिया महोत्सव २०८१ को भव्य तयारी
हमार पहुरा डट कम काठमाडौं, असोज ६ गते । थारू महिलाको प्रमु्ख पर्व जितियाको अवसरमा काठमाडौं उपत्यकामा बसोबास गर्ने महिलाले ‘जितिया महोत्सव २०८१’ आयोजना गर्ने तयारी गरेका छन् । महोत्सवको उदघाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गर्नुहुने आयोजकको भनाइ छ । जितिया महोत्सवबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा असोज ९ गते...

काठमाडौं उपत्यकामा थारु महिला सभाले जितिया कार्यक्रम आयोजना गर्दै

काठमाडौं उपत्यकामा थारु महिला सभाले जितिया कार्यक्रम आयोजना गर्दै
हमार पहुरा डट कम काठमाडौं, असोज १ गते । थारु महिला सभा उपत्यका कार्य समितिले असोज ९ गते बुधबार थारु महिलाको पर्व जितिया २०८१ कार्यक्रम आयोजना गर्दैछ । पर्यटन बोर्डको सभाकक्षमा हुने कार्यक्रमको उदघाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गर्नुहुने सभाका अध्यक्ष ललीताकुमारी चौधरीले बताउनुभयो । सन्तानको समृद्धि तथा सुख शान्तिको कामना...

थारू बरघर सञ्चार प्रणालीका अभ्यासहरु

थारू बरघर सञ्चार प्रणालीका अभ्यासहरु
प्रज्ञा नेपाली बृहत् शब्दकोशका अनुसार ‘बरघर’ भनेको ‘गाउँलेहरु मिलेर एक वर्षका लागि चुनेर बनाइएको मुखिया, गाउँको अगुवा, बडघर’ भनिएको छ । थारू गाउँको कार्यकारी प्रमुख बरघर हुन्छ । पश्चिम नेपालको कैलाली कञ्चनपुरमा बरघरलाई ‘भलमन्सा’ भनिन्छ । बर्दिया, बाँके जिल्लामा यसलाई ‘बरघर’ भन्छन् । दाङ, सुर्खेतमा यसलाई मटावाँ भन्ने चलन छ...

थारू समुदायमा आज धुमधाम अष्टिम्की पर्व मनाइँदै

थारू समुदायमा आज धुमधाम अष्टिम्की पर्व मनाइँदै
हमार पहुरा डट कम धनगढी, भदौ १० गते । थारू समुदायमा आज अष्टिम्की पर्व मनाइँदै छ । श्रीकृष्णजन्माष्टमीको दिनदेखि दुई दिनसम्म अष्टिम्की पर्व मनाउने चलन रहेको छ । यो पर्वमा विशेषगरी महिला दिदीबहिनीहरु दिनभरी पानीसमेत नखाइ निराहार व्रत बस्ने गरेको जनाइएको छ । व्रतालुहरु साँझपख नुहाइ–धुवाइ गरी घरको भित्ता वा डेहरी...

थाकसको महाधिवेशन सर्यो, मंसिर १ देखि ३ सम्म गर्ने निर्णय

थाकसको महाधिवेशन सर्यो, मंसिर १ देखि ३ सम्म गर्ने निर्णय
हमार पहुरा डट कम काठमाडौं, भदौ ९ गते । थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस) को केन्द्रीय महाधिवेशनको मिति सरेको छ । आज बसेको केन्द्रीय सञ्चालन समितिको बैठकले २३ औं महाधिवेशनको मिति सार्ने निर्णय गरेको हो । थाकसका महामन्त्री प्रेमीलालप्रसाद चौधरीका अनुसार यसअघि असोज ५ देखि ७ गतेसम्म रुपन्देहीमा गर्ने...

प्राचीन संस्कृति संग्रहित गर्ने अभियानमा सक्रिय थारू युवा

प्राचीन संस्कृति संग्रहित गर्ने अभियानमा सक्रिय थारू युवा
हमार पहुरा डट कम सुनसरी, भदौ ८ गते। थारु समुदायका युवाले धार्मिक तथा सामाजिक कथावस्तुमा अभिनय र नाच प्रस्तुत गरी नाचिने थारु समुदायको प्राचीन नृत्यलाई संग्रहित गर्ने अभियान थालेका छन्। पछिल्लो समय थारु समुदायमा परम्परागत रुपमा नाचिने धुम्रानाच युवा पुस्तामा हराउँदै जान थालेपछि संरक्षण र सम्वर्द्धनका लागि प्राचीन नृत्यलाई संग्रहित गर्न थालेका...