राजबन्दी रिहाईका लागि थरुहट थारुवान मोर्चाले गर्यो आन्दोलन घोषणा

राजबन्दी रिहाईका लागि थरुहट थारुवान मोर्चाले गर्यो आन्दोलन घोषणा
हमार पहुरा डट कम काठमाडौं, पुस ८ गते । टीकापुर घटनाको आरोपमा राजबन्दी जीवन विताइ रहेका प्रतिनिधि सभा सांसद रेशम चौधरीसहितको रिहाईका लागि थरुहट थारुवान राष्ट्रिय मोर्चाले आगामी फागुन १ गतेदेखि आन्दोलन शुरु गर्ने घोषणा गरेको छ । सोअघि सरकार, राजनीतिक दलका नेताहरुसँग भेटघाट गरी माग सम्बोधनको पहल गर्ने मोर्चाले बताएको...

कपिलवस्तुको शिवराज नगरमा थारु माघी (खिचडी) महोत्सवको आयोजना

कपिलवस्तुको शिवराज नगरमा थारु माघी (खिचडी) महोत्सवको आयोजना
रामअवतार चौधरी कपिलवस्तु, माघ ६ गते । थारु समुदायको पुरानो इतिहास बुद्धकालिनसँग सम्बन्धित छ, जुन समयमा सबैभन्दा शिक्षित थारु समुदाय रहेको संविधानसभाका पूर्व सदस्य एवं नेकपाका नेता विश्रामप्रसाद थारुले बताउनुभयो । थारु कल्याणकारी सभा शिवराज नगर कार्य समितिको आयोजनामा भएको प्रथम शिवराज नगरस्तरिय माघी (खिचडी) महोत्सवको उदघाटन गर्दै थारुले यस्तो बताउनुभयो...

टुँडीखेल झुम्यो माघ महोत्सवले, राजबन्दीको रिहाई गराउने संकल्प

टुँडीखेल झुम्यो माघ महोत्सवले, राजबन्दीको रिहाई गराउने संकल्प
लक्की चौधरी काठमाडौं, माघ १ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीकापुर घटनाको आरोपमा जेल जिवन बिताइरहनुभएका थारु राजबन्दीहरु छिट्टै मुक्त हुने विश्वास दिलाउनुभएकोछ । टुँडीखेलमा आयोजित थारु राष्ट्रिय माघी (माघ) महोत्सव २०७६ को बुधबार यहाँ उदघाटन गर्दै अध्यक्ष प्रचण्डले सो विश्वास दिलाउनुभयो...

सुनसरीको झुम्कामा एकदिने तिला संक्राइत महोत्सव सम्पन्न, दर्शक उत्साहित

सुनसरीको झुम्कामा एकदिने तिला संक्राइत महोत्सव सम्पन्न, दर्शक उत्साहित
सुनिल चौधरी झुम्का, माघ १ गते । माघे संक्रान्ति र पर्यटन बर्ष सन् २०२० को अवसरमा मंगलबार रामधुनीको झुम्कामा तिलासंक्राईत माघ महोत्सव २०७६ सम्पन्न भएको छ । थारु महिला उत्थान समाज सुनसरीको आयोजनामा भएको कार्यक्रमको उदघाटन प्रदेश २ का प्रदेश सभा सदस्य नबोदिता चौधरीले गर्नुभयो । महिलाको नेतृत्वमा आयोजित महोत्सवले महिला शसक्तीकरणको...

टुँडीखेलमा थारु माघी महोत्सव आजबाट, अध्यक्ष प्रचण्डले उदघाटन गर्नुहुने

टुँडीखेलमा थारु माघी महोत्सव आजबाट, अध्यक्ष प्रचण्डले उदघाटन गर्नुहुने
हमार पहुरा डट कम काठमाडौं, पुस २९ गते । हरेक वर्षजस्तै थारु समुदायले यस वर्ष पनि काठमाडौंको टुँडीखेलमा माघी महोत्सव २०७६ आयोजना गर्ने भएको छ । पुस २९ र माघ १ गते गरी दुईदिन महोत्सव सञ्चालन हुने आयोजकले बताएको छ । महोत्सव आजबाट शुरुभएको छ । महोत्सवको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का...

काठमाडौंको टुँडीखेलमा यो वर्षको माघी महोत्सव, हुँदैछ धमाधम तयारी

काठमाडौंको टुँडीखेलमा यो वर्षको माघी महोत्सव, हुँदैछ धमाधम तयारी
हमार पहुरा डट कम काठमाडौं, पुस २७ गते । काम विशेषले काठमाडौं उपत्यकामा बसोबास गर्ने देशभरका थारुले यस वर्ष काठमाडौंको टुँडीखेलमा माघी महोत्सव २०७६ मनाउने भएका छन् । महोत्सवको तयारी युद्धस्तरमा भइरहेको आयोजकले बताएको छ । यस वर्ष थारुले २६४३ औं माघ मनाउँदैछन् । पश्चिममा बसोबास गर्ने थारुले यो पर्वलाई माघको रुपमा...

कञ्चनपुरको बेलौरीमा माघ मेला २०७६ शुरु, मन्त्री मगरद्वारा उदघाटन

कञ्चनपुरको बेलौरीमा माघ मेला २०७६ शुरु, मन्त्री मगरद्वारा उदघाटन
हमार पहुरा डट कम बेलौरी (कञ्चनपुर), पुस २६ गते । थारु सम्बत् २६४३ को अवसरमा थारु कल्याणकारिणी सभा (थाकस) कञ्चनपुर (बेलौरी) को आयोजनामा दोस्रो माघ मेला २०७६ शनिबारबाट शुरुभएको छ । पुस २६ देखि २८ गतेसम्म हुने मेलाको उदघाटन खानेपानी मन्त्री विना मगरले गर्नुभयो । थारु संस्कृतिको संरक्षण तथा प्रबद्र्धन र थारु...

थारु संस्कृतिमा ‘माघ लहान’

थारु संस्कृतिमा ‘माघ लहान’
पश्चिमा थारुहरुले मनाउने विशेष पर्व हो ‘माघ’ । उच्चारण गर्दा यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघे सङ्क्रान्ति’ पनि भनिन्छ । पूर्वका थारुले ‘तिला सङ्क्राइत’ भन्छन् भने बीच (कपिलवस्तु–चितवन) का थारुले खिचरा भन्छन् । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म तराईको जिल्लामा थारुहरुको बसोबास छ । त्यहीभएर ठाउँअनुसार यो पर्वको नाम फरक...

सुनसरीको झुम्कामा माघ तथा तिला सङ्क्राइत महोत्सवको तयारी

सुनसरीको झुम्कामा माघ तथा तिला सङ्क्राइत महोत्सवको तयारी
हमार पहुरा डट कम झुम्का (सुनसरी), पुस २५ गते । थारु महिला उत्थान समाजले सुनसरीको झुम्कामा माघ तथा तिला सङ्क्राइत महोत्सव आयोजना गर्ने भएको छ । पुस २९ गते मंगलबार एक दिवसीय महोत्सवको तयारी गरिएको आयोजकले बताएको छ । महोत्सवमा थारु भेषभुषा, थारु परिकार तथा थारुको हस्तकला लगायतको प्रदर्शन गरिने समाजकी अध्यक्ष...

कञ्चनपुरको बेलौरीमा थारु माघ मेला २०७६, मन्त्री मगरले उदघाटन गर्ने

कञ्चनपुरको बेलौरीमा थारु माघ मेला २०७६, मन्त्री मगरले उदघाटन गर्ने
हमार पहुरा डट कम बेलौरी (कञ्चनपुर), पुस २१ गते । थारु सम्बत् २६४३ को अवसरमा थारु कल्याणकारिणी सभा (थाकस) कञ्चनपुर (बेलौरी) ले दोस्रो माघ मेला २०७६ आयोजना गर्नेभएको छ । पुस २६ देखि २८ गतेसम्म हुने मेलाको उदघाटन खानेपानी मन्त्री विना मगरले गर्ने आयोजकले बताएको छ । थारु संस्कृतिको संरक्षण तथा प्रबद्र्धन...