राष्ट्रपतिमा दोस्रो पटक विद्या भण्डारी निर्वाचित, शपथ बुधबार साँझ ४ बजे
लक्की चौधरी
काठमाडौं, फागुन २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा दुई तिहाई बहुमतकासाथ निर्वाचित हुनुभएको छ । उहाँ बुधबार साँझ पद तथा गोपनीयताको शपथ लिनुहुनेछ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार भएको निर्वाचनबाट भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । भण्डारीसँग नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राईले प्रतिस्पर्धा गर्नुभएको...














