नयाँ सरकार गठनको तयारी, यस्तो छ सांसद सिटको लेखाजोखा
काठमाडौं, पुस १२ गते । पार्टी एकीकरण गर्ने घोषणासहित चुनावी तालमेल गरेका नेकपा (एमाले) र माओवादी केन्द्रबीच अविश्वास बढेको खबरहरु सार्वजनिक भइरहेका बेला एमाले र संघीय समाजवादी फोरम मिलेर सरकार बन्न सक्ने चर्चा पनि संगसंगै चलिरहेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र फोरम अध्यक्ष उपेन्द्र यादवबीच पछिल्लो भेटवार्ता भएपछि सो...














