एमाले–माओवादी एकतामा नेतृत्व तयार भएपछि सम्भवः गौतम
लक्की चौधरी
काठमाडौं, पुस २७ गते । नेकपा (एमाले) का कार्यबाहक अध्यक्ष वामदेव गौतमले नेपाली कम्युनिष्ट दलहरुबीचको एकताकालागि लामो समयदेखि वार्ताप्रक्रिया थालिए पनि नेतृत्वकर्ता तयार नभएकाले एकता हुन नसकेको बताउनुभएको छ ।
अध्यक्ष ओली स्वास्थ्यपरीक्षणकालागि बैंकक जानुभएपछि पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी पाउनुभएका गौतमले विहिबार यहाँ केही पत्रकारसँग संक्षिप्त कुरा गर्नुहुँदै त्यस्तो बताउनुभयो...














