माघी संक्राइतमा निरुता चौधरी बनिन् रामधुनी थारु आइडल २०७४
लक्की चौधरी
रामधुनी (सुनसरी), माघ ७ गते । थारु महिला उत्थान समाजद्वारा आयोजित रामधुनी थारु आइडलमा निरुता चौधरी थारु आइडल २०७४ उपाधि हात पार्न सफल भएकी छिन् । सातजना प्रतिस्पर्धीलाई उछिन्दै निरुता सो उपाधि हात पार्न सफल भएकी हुन् ।
माघी महोत्सव तथा तिला संक्राइत २०७४ को अन्तिम दिन शनिबार भएको प्रतियोगितामा...














