प्रतिनिधि सभातर्फ १० र प्रदेश सभामा १७ थारु उम्मेदवार निर्वाचित
लक्की चौधरी
काठमाडौं, मंसिर २८ गते । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा थारु समुदायबाट जनसंख्याको अनुपातमै प्रतिनिधिसभाबाट उम्मेदवार निर्वाचित भएपनि प्रदेशसभामा हुन सकेनन् । प्रतिनिधिसभातर्फ १० जना थारु र प्रदेशसभा तर्फ १७ जना थारुले बाजी मारे ।
कुल जनसंख्याको करिब ७ प्रतिशत रहेका थारु समुदायका लागि यो संख्या अलिकतिले मात्र कमी हो...













