म्यादी प्रहरी मृतक विनोद चौधरीको परिवारलाई राहतस्वरुप १० लाख
काठमाडौँ, मंसिर १४ गते । सरकारले बम विस्फोटमा परी निधन भएका दाङका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप १० लाख रुपैया दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको गृहसचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए ।
म्यादी प्रहरी चौधरी दाङको तुल्सीपुरमा...














