अब चुनाव जित्ने पालो मेरो हो, म उत्साहित छुँः नेतृ भगवती चौधरी
लक्की चौधरी
सुनसरी, कात्तिक १२ गते । नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री भगवती चौधरी सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि पुनः निर्वाचनमा होमिनु भएको छ । यसअघि दोस्रो संविधानसभा निर्वाचन २०७० मा झिनो मतले विजयकुमार गच्छदारसँग पराजित हुनुभएकी चौधरीले यसपाली आफ्नो जित सुनिश्चित् रहेको दावी गर्नुभयो...














