बन्धक बनाइएका ओमप्रकाश थारुको उद्धार गरी उपचार सुरु
हमार पहुरा डट कम
नेपालगन्ज, असार २२ गते । आफ्नै घरमा गत पाँच वर्षदेखि साङ्लोमा बाँधेर बन्धक बनाइएका बर्दिया गुलरिया –५ का एक मनोरोगी युवाको उद्धार गरेर मानवसेवा आश्रम नेपालगन्जले उपचार सुरु गरेको छ ।
मानवसेवा आश्रम नेपालगञ्जका संयोजक उर्विन सापकोटाका अनुसार गत ५–६ वर्षदेखि मनोसामाजिक समस्याबाट ग्रसित २७ वर्षीय ओमप्रकाश थारुको...














