६२ औं स्मृति दिवसमा किसान नेता गुम्रा थारुको गरियो सम्झना
हमार पहुरा डट कम
घोराही, साउन ६ गते । नेकपा (एमाले) दाङले अग्रज किसान सहिद गुम्रा थारुको सम्झना गरेको छ । २०१७ साल साउन ६ गतेका दिन घोराही उपमहानगरपालिका वडा ३ बेल्वामा किसानहरुको पक्षमा आवाज उठाएको आरोपमा तत्कालिन प्रहरी प्रशासनले उहाँको हत्या गरेको थियो ।
सहिद थारुको सम्झनामा एमाले दाङले प्रत्येक वर्ष...