थारु होमस्टे भादागाउँमा एक हप्ता माघी महोत्सव आयोजना हुने
हमार पहुरा डट कम
धनगढी, पुस ५ गते । कैलालीको धनगढी उपमहानगरपालिका –१६ मा अवस्थित थारु होमस्टे भादागाउँमा एक हप्ते माघी महोत्सव आयोजना हुनेभएको छ ।
थारु समुदायको संस्कृति, खानपान, भेषभूषा, सीपकला, प्राकृतिक सम्पदाको संरक्षण तथा सदुपयोगका लागि थारु होमस्टे भादागाउँ पर्यटन विकास तथा व्यवस्थापन समितिले महोत्सव आयोजना गर्न लागेको जनाएको छ...














