पत्रकारको क्षमता अभिबृद्धि गर्न रामधुनी नगरपालिकाको सहयोग
हमार पहुरा डट कम
सुनसरी, जेठ १ गते । तालिम तथा प्रशिक्षणमार्फत स्थानीय पत्रकारको क्षमता अभिबृद्धि गर्न रामधुनी नगरपालिका (नपा) ले आर्थिक सहयोग प्रदान गरेको छ ।
आर्थिक वर्ष २०८०–८१ को नियमित कार्यक्रम अन्तर्गत पत्रकारको क्षमता अभिबृद्धि गर्न सानो सहयोग प्रदान गरिएको नगरपालिकाका प्रमुख (मेयर) शंकरलाल चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकाले...














