सुनसरीको झुम्कामा एकीकृत जितिया पावैन २०८० कार्यक्रमको तयारी
हमार पहुरा डट कम
झुम्का, असोज १८ गते । थारु समुदायका महिलाको विशेष पर्व जितियाको अवसरमा झुम्कामा एकीकृत जितिया पावैन कार्यक्रमको तयारी गरिएको छ । थारु संस्कार संस्कृतिको प्रवर्धन तथा पुस्तान्तरणको लक्ष्यसाथ कार्यक्रमको तयारी गरिएको आयोजक संस्थाले जनाएको छ ।
रामधुनी १, जितमहान चोकमा हुने कार्यक्रम थारु कल्याणकारिणी सभा रामधुनी नगर समिति,...














