मुक्त कमलहरीको जीवन : दश वर्ष अधिकारकै संघर्षमै बित्यो

मुक्त कमलहरीको जीवन : दश वर्ष अधिकारकै संघर्षमै बित्यो
हमार पहुरा डट कम घोराही, असार १३ गते । सरकारले कमलरी प्रथा उन्मुलन गरेको दश बर्ष पूरा भएको छ । २०७० जेठ १९ गते सरकार र आन्दोलनरत कमलरीकावीच १० बुँदे सहमति भएपछि सरकारले २०७० साल असार १३ गते देशलाई कमलरी मुक्त घोषणा गरेको थियो । कमलरी मुक्त घोषणा भएको दिनलाई मुक्त कमलरीले...

अनेमसंघ सुदूरपश्चिम अध्यक्षमा झुमा चौधरी सर्वसम्मत निर्वाचित

अनेमसंघ सुदूरपश्चिम अध्यक्षमा झुमा चौधरी सर्वसम्मत निर्वाचित
हमार पहुरा डट कम धनगढी, असार ८ गते । नेकपा (एमाले) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघको सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा झुमादेवी चौधरी (कैलाली) सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सम्पन्न प्रदेश सम्मेलनले उहाँको नेतृत्वमा ६६ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । संघको दुई उपाध्यक्षमा विना भट्ट (वैतडी)...

थारु समुदायका धरोहर पूर्व राज्यमन्त्री महेश चौधरीको निधन

थारु समुदायका धरोहर पूर्व राज्यमन्त्री महेश चौधरीको निधन
हमार पहुरा डट कम दाङ, जेठ २४ गते । पूर्व राज्यमन्त्री, थारु समुदायका एक धरोहर तथा संविधान सभा सदस्य महेश चौधरीको निधन भएको छ । दंगीशरण गाउँपालिका –४ वैवाङ निवासी चौधरीको ७० वर्षको उमेरमा उपचारका क्रममा आज निधन भएको हो । चौधरीको बुधबार मध्यान्ह राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको...

बेहडाबाबा गंगादशहरा मेला शुरु, उपमहानगरभरी सार्वजनिक विदा

बेहडाबाबा गंगादशहरा मेला शुरु, उपमहानगरभरी सार्वजनिक विदा
हमार पहुरा डट कम धनगढी, जेठ १५ गते। कैलालीको धनगढी उपमहानगरपालिका वडा १६ रामपुरमा पर्ने प्रसिद्ध बेहडाबाबा मेला शुरुभएको छ । मंगलबार पर्ने गंगादशहराका अवसरमा धनगढी उपमहानगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गङ्गा दशहराको अवसरमा धनगढी उपमहानगरपालिका–१६ स्थित प्रसिद्ध बेहडाबाबा मन्दिरमा लाग्ने धार्मिक मेलाको अवसरमा उपमहानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय...

पुनःस्थापना गर्न बाँकी रहेका मुक्त कमैया र हलियाको पुनःस्थापना गर्न माग

पुनःस्थापना गर्न बाँकी रहेका मुक्त कमैया र हलियाको पुनःस्थापना गर्न माग
हमार पहुरा डट कम काठमाडौं, वैशाख ३० गते । मुक्त कमैया, कमलहरी तथा हलिया, हरवाचरवाले सरकारसँग पुनःस्थापनाको माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ती समुदायका प्रतिनिधिले सिंहदरवारमा ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पुनःस्थापना हुन बाँकी रहेका मुक्त कमैया, कमलहरी, हलिया र हरवाचरवाको समस्याबारे आफू...

नेपालमा युवा सशक्तिकरणका लागि शान्ति कक्षा सुरु

नेपालमा युवा सशक्तिकरणका लागि शान्ति कक्षा सुरु
हमार पहुरा डट कम काठमाडौं, वैशाख २३ गते । संयुक्त राष्ट्र संघ र विश्व बैंकको हालैका प्रतिवेदनबाट युवाका लागि शिक्षा प्रमुख अधिकार भए पनि विश्वभर १० करोड युवा अझै असाक्षर रहेको देखिएको छ । २५ करोडभन्दा बढी बालबालिका अझै विद्यालय जान पाएका छैनन् । शैक्षिक अवसरको अभावलाई सुधार गर्न र शान्ति चेतना...

मातृभाषा पत्रकारिताको व्यावसायिकतामा सरकार उदासिन रहेको आरोप

मातृभाषा पत्रकारिताको व्यावसायिकतामा सरकार उदासिन रहेको आरोप
हमार पहुरा डट कम काठमाडौं, वैशाख २२ गते । मातृभाषा पत्रकारिताको व्यावसायिकताप्रति सरकार उदासिन रहेको गुनासो गर्दै मातृभाषी पत्रकारले आवश्यक ऐन र नीति बनाउन माग गरेका छन् । नेवाः पत्रकार राष्ट्रिय दवुको आयोजनामा भएको आठौं मातृभाषा दिवसको अवसरमा मातृभाषी पत्रकारले सो माग गरेका हुन् । धर्मादित्य धर्माचार्य (जगतमान) बैद्यले नेपाल भाषामा सबैभन्दा...

लुम्विनी प्रदेशको चौथो मुख्यमन्त्रीमा कांग्रेसबाट डिल्लीबहादुर चौधरी

लुम्विनी प्रदेशको चौथो मुख्यमन्त्रीमा कांग्रेसबाट डिल्लीबहादुर चौधरी
हमार पहुरा डट कम बुटवल, बैशाख १४ गते । लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम चौधरीलाई मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालय बुटवलमा विहीबार दिउँसो कांग्रेस...

कोहलपुर नपाले सिकलसेल विरामीको निःशुल्क स्वास्थ्य बीमा गर्ने

कोहलपुर नपाले सिकलसेल विरामीको निःशुल्क स्वास्थ्य बीमा गर्ने
हमार पहुरा डट कम नेपालगञ्ज, बैशाख ११ गते । पश्चिम नेपालका थारु समुदायमा बढी देखिएको वशांणुगत रोग सिकलसेल र थालेसेमियाका विरामीको उपचारलाई सहज बनाउन कोहलपुर नगरपालिकाले बिरामीको निःशुल्क स्वास्थ्य बीमा गर्नेभएको छ । सिकलसेल र थालेसेमिया रोग नियन्त्रण अभियान सञ्चालन गरेर विभिन्न कार्यक्रमहरु गरिरहेको कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ देखि सो...

‘रगत नालीमा होइन, नाडीमा बगाऔं’ देशव्यापी रक्तदान अभियान

‘रगत नालीमा होइन, नाडीमा बगाऔं’ देशव्यापी रक्तदान अभियान
हमार पहुरा डट कम काठमाडौं, वैशाख ९ गते । “रगत नालीमा होइन, नाडीमा बगाऔं’ बाबा हरदेव सिंह महाराजको भनाइलाई स्मरण गर्दै आज देशव्यापी रुपमा मानव एकता दिवस मनाइएको छ । सन्त निरंकारी सत्संग भवन ललितपुरमा विशेष कार्यक्रमको आयोजना गरी आज एकता दिवस मनाइएको हो । सो अवसरमा १२१ जनाले रक्तदान गरेको निरंकारी...