थाकस कैलालीमा त्रिपक्षीय भिडन्त हुँदै, असोज १३ गते निर्वाचन हुने
हमार पहुरा डट कम
काठमाडौं, असोज ७ गते । थारु कल्याणकारिणी सभा (थाकस) कैलालीको अध्यक्षमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । गत शनिबार भएको अधिवेशनमा तीन जनाको उम्मेदवारी परेपछि त्रिपक्षीय भिडन्त हुने निश्चित भएको हो । मतदान आउने शनिबार १३ गते हुने थाकस कैलालीले जनाएको छ ।
अध्यक्षमा अहिलेका सचिव देशराम चौधरी,...














