सरकारसँग पुनःस्थापनाको माग गर्दै हरवा चरवाहरु सडकमा
हमार पहुरा डट कम
बारा कलैया, चैत २६ गते । मधेसका आठ जिल्लामा रहेको दास प्रथा हरवा चरवाको पुनःस्थापनाको मागसहित चार दिने अधिकार यात्रा २०७९ शनिबारदेखि सुभारम्भ भएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एक कार्यक्रमबीच हिजो सो अधिकार यात्राको रिबन काटेर सुभारम्भ गर्नुभएको हो ।
राष्ट्रिय हरवा चरवा अधिकार मञ्च...














