संरक्षित र विशेष क्षेत्र निर्माणका लागि ऐन ल्याउने मन्त्री मोदीको प्रतिवद्धता
हमार पहुरा डट कम
काठमाडौं, फागुन ७ गते । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले अल्पसङ्ख्यक, सीमान्तकृत वा लोपोन्मुख समुदायका लागि संरक्षित र स्वायत्त ऐन ल्याउने बताउनुभएको छ ।
मोरङको विराटनगरमा विराट राजवंशी जातिको १६ औँ शनिबार भेलालाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताउनुभएको हो । लामो संघर्षपछि आफूहरुले संविधानमा विशेष,...













