चितवनको थारु खिचरा महोत्सवमा निःशुल्क वरिष्ठ चिकित्सक सेवा दिइने
कारी महतो
चितवन, पुस २६ गते । आठौंं संस्करणको खिचरा महोत्सवको परिसरभित्र खैरहनी –८ पर्सामा रहेको केयर पोलिक्लिनिकको सहयोगमा “निःशुल्क वरिष्ठ डाक्टर सेवा उत्सव” हुनेभएको छ । हरेक दिन दिउँसो २ देखि ४ बजेसम्म विभिन्न विशेषज्ञ डाक्टर सेवा र औषधिहरु निःशुल्क उपलब्ध गराइनुका साथै र छुटसहितको सहुलियत दरमा ल्याब, एक्सरे तथा...













