कारले ठक्कर दिएपछि स्कुटर सवार झरना चौधरीको मृत्यु
हमार पहुरा डट कम
बुटवल, असोज २० गते । स्कुटर चढेर मामाघर टीका थाप्न हिड्नुभएकी २१ वर्षिया झरना चौधरीलाई रुपन्देहीमा कारले ठक्कर दिएपछि उहाँको मृत्यु भएको छ । बुटवल प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा भएको दुर्घटनामा परी चौधरीको ज्यान गएको हो ।
लु ४१ प ९८७ नम्बरको स्कुटीमा सवार चौधरीलाई लु...