ब्यानर समाचार
सुनसरीका थारु समुदाय जुरशितल पर्व भव्यरुपमा मनाउने तयारीमा जुटे
सुनिल चौधरी
झुम्का,चैत २८ गते । थारु समुदायले परमपरागतरुपमा मनाउदै आएकोे जुडशितल र शिरुवा पर्वलाई राज्यको संरक्षणमा प्रवद्र्धन हुनुपर्ने माग थारुहरुले गरेका छन् । थारु महिला सभा सुनसरीले सदरमुकाम केन्द्रित जुरशितल र शिरुवा पर्व मनाउने निर्णय गरेको छ ।
दोस्रो अधिवेशनले सुसिला चौधरीको अध्यक्षतामा सर्वसम्मत चयन गरेको नयाँ कार्य समितिले आफनो पहिलो...
संघीयताबारे थारु समुदायको बुझाई
एक नेपाली कविले लाक्षाणिक भावमा भनेका छन् किः सोझा जति काठ सब काटिन्छन्, बाङ्गा जति काठ सब छोडिन्छन् । मानविय आचरण, विचार र स्वाभाव यस्तै छ । बाङ्गा–टिङ्गा, टाठा–बाठाहरु प्रयोगमा ल्याइँदैनन्, सिधासादा र सरल व्यक्ति नै सबैको प्रयोगको तारो हुन्छ । सोझो काठ हँसिया, कुटो कोदालाको बिँडदेखि घर–चोक जताततै प्रयोग हुन्छ...
थरुहट केन्द्रीय आन्दोलन परिचालन समितिले जनजागरण अभियान शुरुगर्ने
काठमाडौं, चैत २५ गते । टीकापुर घटनामा पक्राउ परी थुनामा रहेकाहरुको ससम्मान रिहाई र क्षतिपूर्तिको माग गर्दै थरुहट थारुवान संयुक्त संघर्ष समितिले मेची–महाकाली जनजागरण एवं जनपरिचालन अभियान शुरु गर्ने निर्णय गरेको छ ।
थरुहट थारुवान संयुक्त संघर्ष समिति एवं केन्द्रीय आन्दोलन परिचालन समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । समितिका सचिव...
जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा गुरुङ, केन्द्रमा पाँच थारु
काठमाडौं, चैत २४ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को छैठौं महाधिवेशनले डण्ड गुरुङको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ ।
शुक्रबारदेखि शुरुभएको महाधिवेशनले ११ जना पदाधिकारी तथा सात प्रदेश इन्चार्जलाई सर्वसम्मत चयन गरेको हो । तर सहमति हुन नसकेपछि पाँचजना खुला सदस्य र चारजना महिला...
आदिबासी पत्रकार (फोनिज) को बन्दसत्र हुँदै, नयाँ नेतृत्व आज चयन हुने
काठमाडौं, चैत २४ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को छैठौं महाधिवेशको दोस्रो दिन बन्दसत्र आज (शनिबार) हुँदैछ । बन्दसत्रले ३७ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
काठमाडौं प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लवको सभाकक्षमा महाधिवेशनको उदघाटन उपपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार गरेका थिए । कार्यक्रममा पुनले लोकतन्त्र बलियो भएमात्र नेपाली सञ्चारमाध्यम...
आदिबासी पत्रकार महासंघ (फोनिज) पर्सामा पुनः दिलिप प्रधान चयन
वीरगन्ज, चैत २१ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साको दोस्रो जिल्ला अधिबेशनले पुनः दिलिप प्रधानलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
बीरगञ्जमा सम्पन्न अधिबेशनले पुनः अध्यक्षमा प्रधानलाई नै सर्वसम्मत चयन गरेको हो । त्यस्तै फोनिज पर्साको उपाध्यक्षमा अजित भुजेल, सचिवमा शेखर चौधरी, सहसचिवमा राम मण्डल र कोषाध्यक्षमा मुनेस...
जनजाति पत्रकार महासंघ (फोनिज) बारा अध्यक्षमा दुष्यन्त चौधरी निर्वाचित
वीरगन्ज , चैत २१ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्यसमिति बाराको अध्यक्षमा पत्रकार दुष्यन्त चौधरी सर्वसम्मत चयन भएका छन् ।
फोनिज बाराको मंगलबार भएको जिल्ला अधिवेशनले चौधरीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । करिब सात वर्षदेखि बारामा रही पत्रकारिता गरिरहेका चोधरी बाराबाट प्रकाशित हुने कृपा...
बोक्सी भन्दै राधा चौधरीलाई कुटपिट गर्नेहरु पूर्पक्षकालागि कारागार चलान
धनगढी, चैत २० गते । कैलाली जिल्लास्थित घोडाघोडी नगरपालिकामा ५, देवकलियाकी राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने छ जनालाई जिल्ला अदालतको आदेशबमा पुर्पक्षकालागि कारागार चलान गरिएको छ ।
देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते अन्तर्राष्टिय महिला दिवसकै दिन मरणासन्न हुनेगरी कुटपिट गरिएको थियो । जिल्ला प्रहरी कार्यालयकाअनुसार पुर्पक्षकालागि कारागार...
कलंकी–नागढुङ्गा सडक निर्माण ढिलाईप्रति स्थानीयको आक्रोश, मन्त्रीलाई ज्ञापनपत्र
लक्की चौधरी
काठमाडौं, चैत १९ गते । कलंकी–नागढुङ्गा सडक निर्माण कार्यको निर्धारित ठेक्का समय सकिए पनि सडक निर्माणमा प्रगति नभएपछि स्थानीयहरु आक्रोशित भएका छन् । सो सडकखण्डका स्थानीयहरुले सोमबार भौतिक योजना तथा निर्माण मन्त्रालयमा गई ज्ञापनपत्र बुझाउँदै आक्रोश सुनाएका हुन् ।
मन्त्री रघुवीर महासेठले स्थानीयको गुनासो सुनेर अव काममा ढिलाईको कुनै बहाना...














