मलेसियामा पनि अब फोनिजको विदेश शाखा, सचिवमा आर.एन. चौधरी चयन
आर.एन. चौधरी
मलेसिया, बैशाख २४ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को मलेसिया शाखा गठन भएको छ । यो सँगै फोनिजको विदेश शाखा संख्या ६ पुगेको छ ।
मलेसियाको राजधानी क्वालालमपुरमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघको संगठन सचीव मिलन लिम्बूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले फोनिजको मलेशिया शाखा गठन गरेको हो...













