मुगुको राराबाट प्रधानमन्त्रीले भने, ‘नेपाल समृद्ध बन्छ, बनाउनै पर्छ’
काठमाडौं, वैशाख १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्ध बनाउनुपर्ने जिम्मेवारीसाथ नयाँ वाम गठबन्धनको सरकार बनेकाले समृद्ध नेपाल बन्नेमा विश्वास दिलाउनुभएको छ ।
मुगुको राराबाट देशबासीका नाममा नयाँ वर्ष २०७५ को अवसरमा शनिबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकका समस्याहरु समाधान गर्न सरकार सक्षम रहेको बताउनुभयो ।
‘‘निर्वाचनको सफलतासँगै हाम्रो देश...














