महासंघ (फोनिज) को महाधिवेशन शुक्रबारबाट, उपराष्ट्रपतिले उदघाटन गर्ने
काठमाडौं, चैत १९ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को छैठौं महाधिवेशन आउने शुक्रबारदेखि काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशनको उदघाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेछन् ।
कार्यक्रम भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लव, काठमाडौंको हलमा हुने फोनिजका अध्यक्ष डण्ड गुरुङले बताए । अध्यक्ष गुरुङकाअनुसार महाधिवेशनमा करिब साढे तीनसय प्रतिनिधि सहभागी हुनेछन् ।
फोनिजको...














