थारुः तन्त्रमन्त्र र राजनीति !
थारु समुदायको उत्पत्ति, थारु शब्दावली र उदगमस्थलकाबारेमा इतिहासकारबीच मतैक्य छैन । ‘था’ मा ‘रु’ प्रत्यय लगाउँदा ‘थारु’ बन्छ । त्यसको अर्थ ‘रुक्नेवाला’ हुन्छ । आदिमकालमा सबै मानिस घुमन्ते युगमा थिए । यताउता घुमेर, फिरेर खानाहरु बटुल्थे । अहिलेकोजस्तो खेतीपाती थिएन । थारुहरु नेपालमै रहेको लाखौं वर्षको इतिहास छ । अर्थात्...














