अबको दश वर्षभित्र मुलुकको प्रधानमन्त्री बन्छुँः उपप्रधानमन्त्री गच्छदार
काठमाडौं, जेठ २५ गते । उपप्रधान तथा संघीय मामिला एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले अवको दश वर्ष भित्र आफू यो मुलुकको प्रधानमन्त्री बन्ने उदघोष गर्नुभएको छ ।
उहाँले राज्यको नेतृत्व तहको उपस्थितिविना थारु, मधेसी, आदिबासी जनजातिको यथोचित माग मुद्दा सम्बोधन हुन नसक्ने बताउनुभएको छ ।
‘थरुहट आन्दोलन माग, मुद्दा र उपलब्धी’...














