राजपाले निर्वाचनमा भाग नलिने, आन्दोलनको कार्यक्रम जारीराख्ने

राजपाले निर्वाचनमा भाग नलिने, आन्दोलनको कार्यक्रम जारीराख्ने
काठमाडौं, असार २ गते । राष्ट्रिय जनता पार्टी (राजपा) ले आन्दोलनका कार्यक्रमहरु यथावत राख्ने निर्णय गरेको छ । प्रदेश नं. २ को चुनाव सार्ने सरकारको निर्णयलाई राजपाले अमान्य घोषणा गर्दै निर्वाचनमा भाग नलिने बताएको छ । राजधानीमा शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकले चुनाव बिथोल्ने गरी घोषणा गरिएका संघर्षका कार्यक्रम जारी राख्ने...

एमालेले प्रदेश नं १ को १४ वटै जिल्लाको उम्मेदवारको टुंगो लगायो

एमालेले प्रदेश नं १ को १४ वटै जिल्लाको उम्मेदवारको टुंगो लगायो
लक्की चौधरी काठमाडौं, असार २ गते । नेकपा (एमाले) ले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं. १ को १४ वटा जिल्लाको उम्मेदवारको टुंगो लगाएको छ ।  पार्टीको प्रदेश कमिटीको सिफारिसमा स्थायी कमिटीको बैठकले उम्मेदवारको टुंगो लगाइएको सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो । उहाँकाअनुसार ताप्लेजुङको फङलिङ नगरपालिकाका लागि...

प्रदेश नं. २ को निर्वाचन सार्नु मधेशको अस्तित्वमाथिको प्रहार: यादव

प्रदेश नं. २ को निर्वाचन सार्नु मधेशको अस्तित्वमाथिको प्रहार: यादव
महेश चौरसिया काठमाडौं, असार १ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा असोज दुई गते गर्ने सरकारको निर्णयप्रति तीब्र असन्तुष्टि जनाउनुभएको छ । मधेशलाई घेराबन्दीमा पार्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मिलेर षड्यन्त्र रचेको र राष्ट्रिय जनता पार्टीको दिशाहीनताले त्यो योजना सफल भएको...

प्रदेश नं. २ को निर्वाचन सार्ने सरकारी निर्णयप्रति एमालेको आपत्ति

प्रदेश नं. २ को निर्वाचन सार्ने सरकारी निर्णयप्रति एमालेको आपत्ति
काठमाडौं, असार १ गते । प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) ले प्रदेश नं. २ को निर्वाचन असोज २ गतेका लागि सार्ने सरकारी निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ । काठमाडौं, असार १ गते । प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) ले प्रदेश नं. २ को निर्वाचन असोज २ गतेका लागि सार्ने सरकारी निर्णयप्रति गम्भीर आपत्ति...

तीनवटा प्रदेशको असार १४ मै निर्वाचन, प्रदेश नं. २ को असोज २ गते

तीनवटा प्रदेशको असार १४ मै निर्वाचन, प्रदेश नं. २ को असोज २ गते
लक्की चौधरी काठमाडौं, असार १ गते । असार १४ गतेका लागि तोकिएको स्थानीय तह दोस्रो चरणको निर्वाचनको मनोनयन दर्ता दुईदिन पछि सारिएको छ । यसअघि असार २ गतेका लागि तोकिएको मनोनयन दर्ता असार ४ गते हुने भएको छ । सिंहदरवारमा विहिबार निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफल पछि बसेको मन्त्रिपरिषदको बैठकले सो समय अनुमोदन...

माघी महोत्सबको विवाद मिलेन, सरकारी पैसामा दुई समुहको दावी

माघी महोत्सबको विवाद मिलेन, सरकारी पैसामा दुई समुहको दावी
राजधानीमा बसोबास गर्दैआएका थारु समुदाय र कामविशेषले माघी पर्वमा घरजान नपाएका थारु समुदायका लागि विगत १५ बर्षदेखि राजधानीमै थारु कल्याणकारिणी सभा उपत्यका समितिले माघी महोत्सवको आयोजना गर्दैआएको छ । दुई बर्ष अगाडि मात्रै माघी महोत्सवमा आर्थिक पारदर्शिता, कामको बाँडफाड, जिम्मेबारी बहन लगायत सन्दर्भमा विवाद देखिएपछि माघी महोत्सव दुई ठाउँमा शुरु...

प्रदेश नं.२ को निर्वाचन स्थगित, बाँकी तीन प्रदेशको असार १४ मै

प्रदेश नं.२ को निर्वाचन स्थगित, बाँकी तीन प्रदेशको असार १४ मै
काठमाडौं, असार १ गते । मधेसी दलका नेताहरुलाई सहमतिमा ल्याउने भन्दै सरकारले दुई नम्बर प्रदेशको चुनाव स्थगित गर्ने निर्णय गरेको छ । सत्तारुढ दल र राजपाका नेताबीच बिहिबार सिंहदरबारमा भएको छलफलपछि दुई नम्बर प्रदेशमा आगामी १४ गते हुने निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो। प्रदेश नं २ को निर्वाचन आगामी असोज २...

सिकलसेल पीडितका लागि थारु पत्रकार संघको रक्तदान कार्यक्रम

सिकलसेल पीडितका लागि थारु पत्रकार संघको रक्तदान कार्यक्रम
भगतराम थारु नेपालगञ्ज, जेठ ३१ गते । विश्व रक्तदाता दिवसको अवसरपारेर सिकलसेल एनेमियाका विरामीहरुका लागि क्षेत्रिय रक्त सन्चार केन्द्र नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम भएको छ । दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रमको उद्घाटन रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति गोवद्र्धन सिह सम्झना, उपसभापति सुरेन्द्रनाथ सापकोटा, उपकोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले सयुक्तरुपमा रगतको पोका दिएर उदघाटन गर्नुभएको...

नेपाल लोकतान्त्रिक फोरम कैलालीमा विवाद, कार्यकर्ताले नेता थुने

नेपाल लोकतान्त्रिक फोरम कैलालीमा विवाद, कार्यकर्ताले नेता थुने
राम दहित धनगढी, जेठ ३१ गते । नेपाल लोकतान्त्रिक फोरम पार्टीको कैलालीमा टिकट वितरणको क्रममा विवाद देखिएको छ । केन्द्रले एकलौटी आफू निकट व्यक्तिलाई टिकट वितरण गरेको भन्दै असन्तुष्ट कार्यकर्ताले पार्टी कार्यालयमा तीन घण्टा तालाबन्दी गरी धर्ना दिएका छन् । जिल्ला अध्यक्षसहितका पार्टी कार्यालयमा बैठक बस्दै गरेको अवस्थामा उहाँहरुलाई तीन घण्टा कोठामा...

तराई मधेसमा पनि एमाले नै पहिलो शक्ति हुन्छः नेता पण्डित

तराई मधेसमा पनि एमाले नै पहिलो शक्ति हुन्छः नेता पण्डित
काठमाडौं, जेठ ३० गते । नेकपा (एमाले) का पोलिट्व्यूरो सदस्य लालबाबु पण्डितले असार १४ मा हुने निर्वाचनमा पनि एमाले तराई मधेसमा पहिलो शक्तिकोरुपमा आउने दावी गर्नुभएको छ । भन्नेहरुले एमाले तराई मधेसमा कमजोर छ भने पनि त्यो सतही विश्लेषण भएको भन्दै उहाँले निर्वाचन पछि एमालेको नतिजा देखेर अन्य दलहरु ढल्ने छन्...