थारु पत्रकारका लागि रेडियो उदघोषण तालिम, ३५ सहभागी
कुलदिप चौधरी
सुनसरी, असार ३ गते । थारु पत्रकार संघ नेपालको आयोजनामा सुनसरी जिल्लाको झुम्कामा ३ दिने रेडियो उदधोषण तालिम शुरुभएको छ । तालिम सोमबारसम्म चल्ने छ ।
थारु पत्रकारको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिममा ३५ जनाको सहभागिता रहेको संघ सुनसरीले जनाएको छ । तालिममा पत्रकार कुलदीप...












