संविधान संशोधन र मुद्दा फिर्ता लिने पुनः सरकारसँग अर्को सम्झौता

संविधान संशोधन र मुद्दा फिर्ता लिने पुनः सरकारसँग अर्को सम्झौता
काठमाडौं, जेठ २३ गते । सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग तीनबुँदे सहमति गरेका छन् । सहमतिमा पुरानै बुँदा राखिएका छन् । कांग्रेस र माओवादीले राजपा र फोरम नेपालसँग गरेको सहमतिको विषय र बुँदा समान छन् । तर, छुट्टाछुट्टै सम्झौतापत्र बनाएर हस्ताक्षर गरिएको छ...

भरतपुरको पुनः मतदान तत्काल नगराउन सर्वोच्चको अन्तरिम आदेश

भरतपुरको पुनः मतदान तत्काल नगराउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं, जेठ २२ गते । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ को निर्वाचनसम्बन्धी कार्यक्रम हाललाई यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलाशले उक्त आदेश दिएको हो । सर्वोच्चले छलफलका लागि वादी र प्रतिवादी दुवै पक्षलाई पर्सी बोलाएको छ । सर्वोच्चको आजको आदेशपछि वडा नम्बर १९ मा...

बेहडाबाबा मन्दिरमा गंगा दशहरा मेला शुरु, भक्तजनको घुइँचो

बेहडाबाबा मन्दिरमा गंगा दशहरा मेला शुरु, भक्तजनको घुइँचो
लक्की चौधरी कैलाली, जेठ २१ गते । उर्मा –४, रामपुर गाउँमा अवस्थित बेहडाबाबा मन्दिर परिसरमा गंगा दशहराको अवसरमा मेला शुरुभएको छ । हरेक वर्ष दशहराको अवसरमा लाग्ने मेलामा लाखौं भक्तजन मेलाभर्न आउने गर्छन् । हाल धनगढी उपमहानगरपालिका १६ मा पर्ने सो शिवजीको मन्दिर कैलालीको प्रमुख धार्मिकस्थलकोरुपमा परिचित छ । त्यहाँ भारतको उत्तरप्रदेश,...

सञ्चारमाध्यममा थारु पत्रकारको गुणात्मक सहभागितामा जोड

सञ्चारमाध्यममा थारु पत्रकारको गुणात्मक सहभागितामा जोड
काठाडौं, जेठ २१ गते । सञ्चारमाध्यममा थारु पत्रकारको आशालाग्दो सहभागिता नभएको भन्दै अगुवा पत्रकारले त्यसमा जोड दिनुपर्ने तर्क गरेका छन् । पत्रकारिताको सहभागितासँगै गुणत्मकतामा जोड दिनुपर्ने पनि सुझाव उहाँहरुको छ । थारु पत्रकार संघ नेपालको आयोजनामा आइतबार यहाँ आयोजित विद्युतीय सञ्चारमाध्यममा थारु पत्रकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले त्यस्तो बताएका हुन्...

भरतपुरको वडा नं. १९ मा पुनः निर्वाचन गर्ने आयोगको निर्णय

भरतपुरको वडा नं. १९ मा पुनः निर्वाचन गर्ने आयोगको निर्णय
काठमाडौं, जेठ २० गते । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ। आयोगको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो। निर्वाचनको मिति तोक्ने अधिकार भने मुख्य निर्वाचन अधिकृतलाई दिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो। भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादीहरुले मतपत्र...

चौधरी भन्छन् ‘युवा पत्रकारका लागि ब्रोडकास्टिङ प्रा.लि. खोलें’

चौधरी भन्छन् ‘युवा पत्रकारका लागि ब्रोडकास्टिङ प्रा.लि. खोलें’
चितवन, जेठ २० गते । चितवनका पत्रकार सन्तकुमार चौधरीले हालसालै प्राइम ब्रोडकास्टिङ्ग मिडिया प्रा. लि. सञ्चालनमा ल्याउनुभएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका कार्यालय गेटमै जोडिएको पूर्वतर्फको घरमा रहेको फेवा विकास बैंक सँगैको भवनमा उहाँले त्यस मिडिया प्रा.लि.को अफिस भर्खरै सञ्चालन गर्नुभएको हो । पूर्वी चितवनका पत्रकारहरुको आग्रह बमोजिम उहाँले भरतपुरमा कार्यालय...

रानाथारु समुदायको वस्तीमा केन्द्रीत हुँदैछ धनगढीको चुनावी प्रचार

रानाथारु समुदायको वस्तीमा केन्द्रीत हुँदैछ धनगढीको चुनावी प्रचार
अविनाश चौधरी धनगढी, जेठ १९ गते । धनगढी उपमहानगरपालिकाको प्रमुख (मेयर) निर्वाचनमा रानाथारु समुदायको मतले ठूलो प्रभाव पार्ने भएपछि राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचार प्रसारलाई रानाथारु समुदायमा केन्द्रित गरेका छन् । धनगढी उपमहानगरपालिकाभित्र बसोबास गरिरहेका रानाथारु यहाँको आदिम बासिन्दा हुन् । उनीहरु अधिकांश यहिंकै मतदाता भएकाकारण भोट आफ्नो पक्षमा पार्न दलहरुले रानाथारु...

विकासका लागि बौद्धिक क्रान्ति गर्ने मेरो पहिलो लक्ष्य होः जोशी

विकासका लागि बौद्धिक क्रान्ति गर्ने मेरो पहिलो लक्ष्य होः जोशी
दुर्गाप्रसाद जोशी मेयर (प्रमुख) पदका उम्मेदवार नेकपा (एमाले) धनगढी उपमहानगरपालिका, कैलाली लामो समय शैक्षिक र राजनीतिक क्षेत्रमा अनुभव संगाल्नु भएका नेकपा (एमाले) बाट धनगढी उपमहानगरपालिकाको मेयर पदको उम्मेदवार दुर्गाप्रसाद जोशी सुपरिचित नाम हो । बौद्धिक व्यक्तित्वकोरुपमा परिचित जोशीले यहाँको समस्यालाई नजिकबाट बुझ्नुभएको छ । आफू निर्वाचित भएमा पाँचवर्षे कार्यकालमा उत्कृष्ट काम गरेर देखाउने क्षमता...

कांग्रेस र एमालेका उम्मेदवारलाई स्वतन्त्रबाट हमालले टक्कर दिंदै

कांग्रेस र एमालेका उम्मेदवारलाई स्वतन्त्रबाट हमालले टक्कर दिंदै
लक्की चौधरी धनगढी, जेठ १९ गते । दोस्रोचरणको निर्वाचन नजिकीदैगर्दा प्रदेश नं. ७ को एकमात्र उपमहानगरपालिका धनगढीमा दलीय चुनावी चटारो बढेको छ । यहाँ नेपाली कांग्रेस, नेकपा (एमाले) र प्रमुख (मेयर) का स्वतन्त्र उम्मेदवार गोपी हमालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । सुदूरपश्चिम (प्रदेश नं. ७) का प्रमुख व्यापारीक केन्द्रकोरुपमा रहेको धनगढी...

भ्रष्टाचारको मूल सुकाई धनगढीमा आर्थिक समृद्धि गर्छुः हमाल

भ्रष्टाचारको मूल सुकाई धनगढीमा आर्थिक समृद्धि गर्छुः हमाल
गोपाल हमाल मेयर (प्रमुख) पदको उम्मेदवार धनगढी उपमहानगरपालिका, कैलाली उद्योग व्यवसायमा लामो समयको अनुभव संगाल्नुभएका सफल उद्योगी गोपाल हमाल धनगढीमा मात्र होइन, राष्ट्रियस्तरमै परिचित नाम   हो । उद्योग बाणिज्य संघ कैलालीको उत्कृष्ट नेतृत्व गरिसक्नुभएका हमाल स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाका लागि स्वतन्त्रबाट मेयर (प्रमुख) पदको उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारमा होमिनुभएका छ...