घोडाघोडीको आर्थिक समृद्धिका लागि नै मेरो उम्मेदवारीः थारु
लक्की चौधरी
सुख्खड, असार ९ गते । नेकपा (एमाले) बाट घोडाघोडी नगरपालिकाका प्रमुख पदका उम्मेदवार ममताप्रसाद चौधरीले यहाँका पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि कायम गर्ने प्रमुख एजेण्डा रहेको बताउनुभएको छ ।
हमार पहुरा डट कमसँग शुक्रबार कुरागर्दै चौधरीले त्यस्तो बताउँदै पहिलो पटक नगरपालिका भएको यसक्षेत्र पर्यटकीय हिसावले प्रशस्त सम्भावना बोकेको चर्चा...














