रुपन्देही ३ प्रदेशसभा (क) मा एमालेका तुलसी चौधरी विजयी
हमार पहुरा डट कम
सिद्धार्थनगर, मङसिर १० गते । रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेशसभा (ख) मा नेकपा (एमाले) का तुलसीप्रसाद चौधरी विजयी हुनुभएको छ । नेपाली कांग्रेसका रामचन्द्र ढकाललाई २ सय १ मतको झिनो मतान्तरले पराजित गर्दै चौधरी विजयी हुनभयो ।
एमालेका चौधरीले १६ हजार ३ सय ९४ मत ल्याउँदा...














