चितवनमा पुस २९ देखि थारु समुदायको खिचरा महोत्सव आयोजना हुँदै

चितवनमा पुस २९ देखि थारु समुदायको खिचरा महोत्सव आयोजना हुँदै
हमार पहुरा डट कम चितवन, मंसिर २५ गते । चितवनमा यसवर्ष पनि खिचरा महोत्सव आयोजना हुनेभएको छ । आगामी पुस २९ गतेदेखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका –५ जबकौलीस्थित गौचरनमा आठौं संस्करणको खिचरा महोत्सवको हुन लागेको आयोजकले जनाएको छ । आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले...

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालयले सर्वोच्चको पत्र बुझेन

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालयले सर्वोच्चको पत्र बुझेन
हमार पहुरा डट कम काठमाडौं, मंसिर २१ गते । सर्वोच्च अदालतले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालय गोठगाउँ मोरङलाई पठाएको सूचना तीन महिना पुग्दा पनि सो कार्यालयले बुझेको (तामेली गरेको) छैन । सर्वोच्चले गत भदौ २१ गते सो विश्वविद्यालयको सेवा आयोगको कार्यालयलाई बाटोको म्यादसहितको सूचना पठाएको थियो । तर सो कार्यालयले आजको...

जनताको आधारभूत समस्या समाधानमा ध्यान दिन्छु : सांसद लेखी

जनताको आधारभूत समस्या समाधानमा ध्यान दिन्छु : सांसद लेखी
हमार पहुरा डट कम काठमाडौं, मंसिर १९ गते । नेकपा (एमाले) का नेता तथा सप्तरी क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका राजकुमार लेखीले जनताको आधारभूत समस्या समाधानमा आफूले ध्यान दिने बताउनुभएको छ । आज सोमबार यहाँ थारु पत्रकारसँगको संक्षिप्त अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सप्तरी क्षेत्र...

नेत्री गंगा सत्गौंवा चौधरीको जमानत जफत

नेत्री गंगा सत्गौंवा चौधरीको जमानत जफत
हमार पहुरा डट कम दाङ, मंसिर १४ गते । नेकपा (एमाले) बाट विद्रोह गरेर उम्मेदवार दाङ क्षेत्र १ मा प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिनुभएकी गंगा चौधरी (सत्गौंवा) को जमानत जफत भएको छ । हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिनुभएकी चौधरीले १० प्रतिशत पनि मत ल्याउन नसकेपछि उहाँको धरौटी जफत भएको हो । उहाँले १...

तेस्रो प्रयासमा नेता गच्छदारलाई पराजित गर्दै भगवती चौधरी निर्वाचित

तेस्रो प्रयासमा नेता गच्छदारलाई पराजित गर्दै भगवती चौधरी निर्वाचित
हमार पहुरा डट कम सनुसरी, मंसिर १३ गते । तेस्रो प्रयासमा सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) का नेत्री भगवति चौधरी विजयी हुनुभएको छ । एमाले तर्फको उम्मेदवार भगवती चौधरीले ४० हजार ७८८ मतसहित विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेपाली काग्रेंसका उम्मेदबार विजयकुमार गच्छदारले ३५ हजार ६०० मत...

रुपन्देही ३ प्रदेशसभा (क) मा एमालेका तुलसी चौधरी विजयी

रुपन्देही ३ प्रदेशसभा (क) मा एमालेका तुलसी चौधरी विजयी
हमार पहुरा डट कम सिद्धार्थनगर, मङसिर १० गते । रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेशसभा (ख) मा नेकपा (एमाले) का तुलसीप्रसाद चौधरी विजयी हुनुभएको छ । नेपाली कांग्रेसका रामचन्द्र ढकाललाई २ सय १ मतको झिनो मतान्तरले पराजित गर्दै चौधरी विजयी हुनभयो । एमालेका चौधरीले १६ हजार ३ सय ९४ मत ल्याउँदा...

कैलाली २ मा नागरिक उन्मुक्तिका अरुण चौधरी निर्वाचित

कैलाली २ मा नागरिक उन्मुक्तिका अरुण चौधरी निर्वाचित
हमार पहुरा डट कम टीकापुर, मङ्सिर ९ गते । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा सदस्यका लागि कैलालीबाट तेस्रो जित निकालेको छ । कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुनकुमार चौधरी विजयी हुनुभएको छ । चौधरीले २१ हजार ८७१ मत पाउनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का...

कैलाली –५ बाट कांग्रेसका डिल्लीराज पन्त निर्वाचित

कैलाली –५ बाट कांग्रेसका डिल्लीराज पन्त निर्वाचित
हमार पहुरा डट कम धनगढी, मङ्सिर ९ गते । कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उहाँले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई ९५८ मतान्तरले पराजित गर्नुभएको हो । विजयी हुनु भएका पन्तले २० हजार...

कैलाली क्षेत्र नं २ (ख) मा नागरिक उन्मुक्तिका रामेश्वर निर्वाचित

कैलाली क्षेत्र नं २ (ख) मा नागरिक उन्मुक्तिका रामेश्वर निर्वाचित
हमार पहुरा डट कम टीकापुर, मङ्सिर ८ गते । कैलाली क्षेत्र नम्बर २ (ख) मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामेश्वर चौधरी विजयी हुनुभएको छ । चौधरीले दश हजार ६६५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का डेजी पाँण्डेले छ हजार ९१२ मत पाउनुभयो । गठबन्धनका तर्फबाट...

नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ कैलाली १ बाट विजयी

नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ कैलाली १ बाट विजयी
एकिन्द्र तिमिल्सेना टीकापुर, मङ्सिर ८ गते । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी १२ हजारको मतान्तरले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । श्रेष्ठले ३० हजार ४०४ मत प्राप्त गर्नुभएको छ । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांगे्रसका उम्मेदवार रामजनम चौधरीले १८ हजार ८१...