ब्यानर समाचार
प्रतिनिधिसभातर्फ २१२८, प्रदेशसभातर्फ २८४५ उम्मेदवारी दर्ता
मोटरसाइकल दुर्घटनामा दुई जना शसस्त्र प्रहरी जवानको मृत्यु
हमार पहुरा डट कम
देउखुरी, असोज २२ गते । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ३ मुसरियामा शुक्रबार राति करिव १० बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा लु ४० प ४९२२ नम्बरको मोटरसाईकलमा सवार सशस्त्र प्रहरी बल...
बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर दुई जना रानाको मृत्यु
हमार पहुरा डट कम
धनगढी, असोज २० गते । विद्युत पोलमा मोटरसाइकल ठोक्किएर गए राति कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार से ७ प ४७६५ नम्बरको मोटरसाइकल पुनर्वास नगरपालिका –७ अमरबस्तीस्थित विद्युत पोलमा ठोक्किएको थियो ।
दुर्घटनामा परी धनगढी उपमहानगरपालिका –३ चटकपुरका २३ वर्षीय मोटरसाइकल चालक गुड्डु राना र...
कारले ठक्कर दिएपछि स्कुटर सवार झरना चौधरीको मृत्यु
हमार पहुरा डट कम
बुटवल, असोज २० गते । स्कुटर चढेर मामाघर टीका थाप्न हिड्नुभएकी २१ वर्षिया झरना चौधरीलाई रुपन्देहीमा कारले ठक्कर दिएपछि उहाँको मृत्यु भएको छ । बुटवल प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा भएको दुर्घटनामा परी चौधरीको ज्यान गएको हो ।
लु ४१ प ९८७ नम्बरको स्कुटीमा सवार चौधरीलाई लु...
दशैंमा थारू परिकार ढिक्री
थारू समुदायको प्रमुख परिकारमध्ये एक हो ‘ढिक्री’ । हरेक दशैंमा कुलदेवताको पूजा गरेपछि मात्र ढिक्री परिकार खान शुरु गरिन्छ । नयाँ धान उत्पादन भएपछि दशैंको अष्टमीको दिन नयाँ चामलको पीठोबाट बनाइने ढिक्री बेलको हाङ्गामा गुँठेर (गाँसेर) घरको कुलदेवतालाई चढाइन्छ । देवताको पूजापाठ गरेपछि घरका सदस्यलाई वर्षभरी ढिक्री परिकार बनाउने र...
माओवादी केन्द्रका केन्द्रीय सदस्य छक्कबहादुुर लामा एमालेमा प्रबेश
हमार पहुरा डट कम
काठमाडौं, असोज १७ गते । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् निवर्तमान प्रतिनिधिसभाका सांसद छक्कबहादुर लामा नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज सोमबार उहाँ एमाले प्रवेश गर्नुभएको हो ।
एमाले केन्द्रीय सदस्य दलबहादुुर रावलले लामा एमालेमा प्रबेश गरेको जानकारी...
दहित कलक गोपालवंश कि दैत्य वंश !
पितृहरुको सम्झनामा मध्यतराईका थारु समुदायले यमोसा पर्व मनाउँदै
हमार पहुरा डट कम
भरतपुर, असोज ९ गते । चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व भव्यताकासाथ मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ ।
यमोसा पर्व दुई दिनसम्म मनाइने गरिएको...
थारु समुदायमा प्रतिभाको खोजी गर्दै थारु कला केन्द्र
हमार पहुरा डट कम
उर्लाबारी, असोज ८ गते । नोवेल थारु आइकनको तेस्रो संस्करण शनिबार मोरङको सुन्दरहरैचा –१ हरैचामा सुरु भएको छ । थारु समूदायका युवाको प्रतिभा छनौट गर्न थारु कला केन्द्र विराटनगरले कार्यक्रमको आयोजना गरेको हो ।
हरैचाको सामूदायिक सभा हलमा आइकनका प्रमुख प्रायोजक नोवेल शिक्षण अस्पतालका अध्यक्ष डा. सुनीलकुमार शर्माले...














