गाजुराम थारु कुमाललाई तिहारको पाला बनाउन भ्याइनभ्याई

गाजुराम थारु कुमाललाई तिहारको पाला बनाउन भ्याइनभ्याई
लीलाधर वली घोराही, कात्तिक ५ गते । उज्यालो पर्व तिहारमा बत्ती बाल्न आवश्यक पर्ने माटोको पाला बनाउन दाङको गढवा गाउँपालिका –१ पत्रिगाँ निवासी ६८ बर्षीय गाजुराम थारु कुमाललाई हिजोआज भ्याइनभ्याई छ । तिहारका लागि माटोको पालाको माग बढेपछि गाजुरामसँगै छोरा ताराबहादुर थारु कुमाल र नाति बिनायक थारु कुमालले माटोको पाला बनाउन...

मधेसी आयोगलाई निर्णय सच्याउन कैलालीका थारुहरुको अनुरोध

मधेसी आयोगलाई निर्णय सच्याउन कैलालीका थारुहरुको अनुरोध
हमार पहुरा डट कम धनगढी, कात्तिक ४ गते । मधेसी आयोगले तराईको सबैभन्दा ठूलो समुदाय थारुलाई मधेसीमा सूचीकरण गरेकोप्रति कैलालीका थारु अगुवाले आपत्ति जनाएका छन् । थारु कल्याणकारिणी सभा (थाकस) कैलाली, थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलाली, थारु विद्यार्थी समाज, कैलाली र थारु नागरिक समाज कैलालीले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सो आपत्ति...

मधेसी आयोगको वार्षिक प्रतिवेदनप्रति थारु आयोगको आपत्ति

मधेसी आयोगको वार्षिक प्रतिवेदनप्रति थारु आयोगको आपत्ति
हमार पहुरा डट कम काठमाडौं, कात्तिक ३ गते । थारु समुदायलाई मधेसी सूचीमा राखेको भन्दै थारु आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मधेसी आयोगले आफ्नो वार्षिक प्रतिवेदनमा थारुलाई मधेसीमा सूचीकरण गरेको थारु आयोगको भनाइ छ । आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले बिहीबार विज्ञप्ति जारी गर्नुहुँदै थारु पहिचानमाथि नै चुनौती ल्याउनेगरी तयार...

शहरी विकास मन्त्री मेटमणि चौधरीलाई आयोगको स्पष्टीकरण

शहरी विकास मन्त्री मेटमणि चौधरीलाई आयोगको स्पष्टीकरण
हमार पहुरा डट कम काठमाडौं, असोज ३० गते । शहरी विकासमन्त्री मेटमणि चौधरीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । बाढीपीडितलाई चामल बाँडेको विषयबारे प्रष्ट पार्न आयोगले मन्त्री चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ति जारी गर्नुहुँदै ‘चामल बाँडेपछि मन्त्री चौधरी विवादित, व्यक्तिलाई नभई...

विश्व राजनीतिक परिदृश्य एक चर्चा

विश्व राजनीतिक परिदृश्य एक चर्चा
मानिस चेतनशील प्राणी हो, मानिस जन्मैदेखि राजनैतिक प्राणी हो जस्ता शब्दलंकारहरु यत्रतत्र पढ्न र सुन्न सकिन्छ । आजको मानिस एक्काइशौं शताब्दीको आधुनिक अझ अगाडि बढेर उत्तराधुनिक सभ्यताको प्रवर्तकको रुपमा आफूलाई परिचित गराउने गर्दछ । इतिहासको अन्त्य गर्दै निराकार विश्वको परिकल्पनाको भाष्य पनि भज्ने गर्दछ । तर किन आज त्यही मानिस,...

सुनसरी ३ मा भगवती र गच्छदारको तेस्रो प्रतिस्पर्धा हुँदै, कसले मार्ला बाजी

सुनसरी ३ मा भगवती र गच्छदारको तेस्रो प्रतिस्पर्धा हुँदै, कसले मार्ला बाजी
हमार पहुरा डट कम सुनसरी, असोज २४ गते । दुई जना भेटरान थारु नेता सुनसरी– ३ मा तेस्रो पटक प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा (एमाले) कि नेत्री भगवती चौधरी र नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार यस पटक पनि आमनेसामने भएका छन् । यसअघि दुई पटक बाजी मारेका गच्छदारको राजनीतिक हैसियत खँस्कदैगएकाले...

प्रतिनिधिसभातर्फ २१२८, प्रदेशसभातर्फ २८४५ उम्मेदवारी दर्ता

प्रतिनिधिसभातर्फ २१२८, प्रदेशसभातर्फ २८४५ उम्मेदवारी दर्ता
हमार पहुरा डट कम काठमाडौं, असोज २३ गते । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरीबाट दुई हजार १२८ जनाले उम्मेदवारी दिनुभएको छ । १६५ पदका लागि एक हजार ९३७ जना पुरुष र १९१ जना महिलाले विभिन्न दल तथा स्वतन्त्रबाट सो संख्यामा उम्मेदवारी दर्ता गराउनुभएको हो । निर्वाचन आयोगका...

मोटरसाइकल दुर्घटनामा दुई जना शसस्त्र प्रहरी जवानको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जना शसस्त्र प्रहरी जवानको मृत्यु
हमार पहुरा डट कम देउखुरी, असोज २२ गते । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ३ मुसरियामा शुक्रबार राति करिव १० बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा लु ४० प ४९२२ नम्बरको मोटरसाईकलमा सवार सशस्त्र प्रहरी बल...

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर दुई जना रानाको मृत्यु

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर दुई जना रानाको मृत्यु
हमार पहुरा डट कम धनगढी, असोज २० गते । विद्युत पोलमा मोटरसाइकल ठोक्किएर गए राति कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार से ७ प ४७६५ नम्बरको मोटरसाइकल पुनर्वास नगरपालिका –७ अमरबस्तीस्थित विद्युत पोलमा ठोक्किएको थियो । दुर्घटनामा परी धनगढी उपमहानगरपालिका –३ चटकपुरका २३ वर्षीय मोटरसाइकल चालक गुड्डु राना र...

कारले ठक्कर दिएपछि स्कुटर सवार झरना चौधरीको मृत्यु

कारले ठक्कर दिएपछि स्कुटर सवार झरना चौधरीको मृत्यु
हमार पहुरा डट कम बुटवल, असोज २० गते । स्कुटर चढेर मामाघर टीका थाप्न हिड्नुभएकी २१ वर्षिया झरना चौधरीलाई रुपन्देहीमा कारले ठक्कर दिएपछि उहाँको मृत्यु भएको छ । बुटवल प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा भएको दुर्घटनामा परी चौधरीको ज्यान गएको हो । लु ४१ प ९८७ नम्बरको स्कुटीमा सवार चौधरीलाई लु...