दशैंमा थारू परिकार ढिक्री

दशैंमा थारू परिकार ढिक्री
थारू समुदायको प्रमुख परिकारमध्ये एक हो ‘ढिक्री’ । हरेक दशैंमा कुलदेवताको पूजा गरेपछि मात्र ढिक्री परिकार खान शुरु गरिन्छ । नयाँ धान उत्पादन भएपछि दशैंको अष्टमीको दिन नयाँ चामलको पीठोबाट बनाइने ढिक्री बेलको हाङ्गामा गुँठेर (गाँसेर) घरको कुलदेवतालाई चढाइन्छ । देवताको पूजापाठ गरेपछि घरका सदस्यलाई वर्षभरी ढिक्री परिकार बनाउने र...

माओवादी केन्द्रका केन्द्रीय सदस्य छक्कबहादुुर लामा एमालेमा प्रबेश

माओवादी केन्द्रका केन्द्रीय सदस्य छक्कबहादुुर लामा एमालेमा प्रबेश
हमार पहुरा डट कम काठमाडौं, असोज १७ गते । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् निवर्तमान प्रतिनिधिसभाका सांसद छक्कबहादुर लामा नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज सोमबार उहाँ एमाले प्रवेश गर्नुभएको हो । एमाले केन्द्रीय सदस्य दलबहादुुर रावलले लामा एमालेमा प्रबेश गरेको जानकारी...

दहित कलक गोपालवंश कि दैत्य वंश !

दहित कलक गोपालवंश कि दैत्य वंश !
वि. सं. २०२८ सालम ‘गोचाली’ प्रकाशन करबेर हमार भाषिक नीति बनाइक लाग हम्र एक्ठो ‘थारू भाषा तथा साहित्य सुधार समिति’ गठन करल रलही । हम्र थारू भाषा ओ साहित्य सुधार कर्ना क्रमम बुर्जुवा साहित्यके सिर्जना कर्ना नाही कि हम्र थारू भाषाम प्रगतिशील साहित्यके सिर्जना कर्ना व वाकर जग बैसैना हमार...

पितृहरुको सम्झनामा मध्यतराईका थारु समुदायले यमोसा पर्व मनाउँदै

पितृहरुको सम्झनामा मध्यतराईका थारु समुदायले यमोसा पर्व मनाउँदै
हमार पहुरा डट कम भरतपुर, असोज ९ गते । चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व भव्यताकासाथ मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ । यमोसा पर्व दुई दिनसम्म मनाइने गरिएको...

थारु समुदायमा प्रतिभाको खोजी गर्दै थारु कला केन्द्र

थारु समुदायमा प्रतिभाको खोजी गर्दै थारु कला केन्द्र
हमार पहुरा डट कम उर्लाबारी, असोज ८ गते । नोवेल थारु आइकनको तेस्रो संस्करण शनिबार मोरङको सुन्दरहरैचा –१ हरैचामा सुरु भएको छ । थारु समूदायका युवाको प्रतिभा छनौट गर्न थारु कला केन्द्र विराटनगरले कार्यक्रमको आयोजना गरेको हो । हरैचाको सामूदायिक सभा हलमा आइकनका प्रमुख प्रायोजक नोवेल शिक्षण अस्पतालका अध्यक्ष डा. सुनीलकुमार शर्माले...

नेपालमा प्रतिनिधिसभा निर्वाचन

नेपालमा प्रतिनिधिसभा निर्वाचन
लक्की चौधरी लोकतान्त्रिक व्यवस्थामा निर्वाचनलाई यसको मेरुदण्ड मानिन्छ । मताधिकार प्राप्त प्रत्येक नागरिकलाई आफूले चुनेका जनप्रतिनिधिमार्फत् शासन व्यवस्थामा प्रत्यक्ष तथा परोक्ष सहभागिता जनाउने अधिकार रहन्छ । नागरिकले विना डर, गोप्य तरिकाले आफूले इच्छाएको व्यक्ति वा उम्मेदवार छान्न पाउँछन् । त्यसैले निर्वाचन हरेक नागरिकको मताधिकार प्राप्त गर्ने अवसर हो । नागरिकको चित्तबुझ्दो...

जितिया व्रत : चेलीबेटी मिलनको पर्ब

जितिया व्रत : चेलीबेटी मिलनको पर्ब
विवाहित थारु महिलाले छोराछोरीको सफलताको कामना गर्दै निराहार वस्ने व्रत जितिया व्रत हो । विवाह गरेर जन्मघर छोडेर कर्मघर गइसकेकी छोरीचेलीलाई विशेषगरी जितियामा माइतीले बोलाएपछि वा माइती पक्षबाट लिन आएपछि मात्र माइती जाने चलन छ । विवाहित छोरीचेली जितियामा माइती आएपछि मनै हर्षित हुन्छ । माइतीसँग मिलन भएको आभास हुन्छ...

गोचाली सबके मैगर संघारी

गोचाली सबके मैगर संघारी
हम्र गोचालीरुपी ढुंगाह समाजरुपी तलवम एक्ठोर ढुंगा फक्ली तब पानीम एक्ठोर तरंग उत्पन्न ह्वाए गइल । जेहिह चेन रियाक्सन कठ । यह तरंग हो जौन तरंग हमार शोषित पीडित थारू समाजमसे प्रगतिशील साहित्यकार पैदा करल । बेस संस्था जन्माइल । काठमाडौंसे थारु संस्कृति पत्रिका निक्र भिरल । माओवादी जनयुद्धक् लाग...

सर्वोच्च अदालतले भन्यो ‘थारू आरक्षण कोटा नछुट्याई पदपूर्ति नगर्नु’

सर्वोच्च अदालतले भन्यो ‘थारू आरक्षण कोटा नछुट्याई पदपूर्ति नगर्नु’
हमार पहुरा डट कम काठमाडौं, भदौ २३ गते । सर्वोच्च अदालतले राष्ट्रिय परीक्षा बोर्ड पदपूर्ति समिति सानोठिमी भक्तपुर, पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालय गोठगाउँ मोरङ, नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोग बेलझुण्डी दाङ, थारु समुदायको आरक्षण कोटा ६.६ प्रतिशतको किनारा नलागेसम्म पदपूर्ति नगर्न नगराउन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश टंकबहादुर...

दाङ क्षेत्र नं. १ का लागि शान्ता चौधरी र गंगा सत्गौंवा सिफारिस

दाङ क्षेत्र नं. १ का लागि शान्ता चौधरी र गंगा सत्गौंवा सिफारिस
हमार पहुरा डट कम तुलसीपुर, भदौ १९ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नं. १ बाट महिला नेतृहरु शान्ता चौधरी र गंगा सत्गौंवा थारुको नाम सिफारिस भएको छ । नेकपा (एमाले) दाङको आइतबार बसेको बैठकले चौधरीद्वय सँगै सोही क्षेत्रबाट रेवतीरमण शर्माको नाम पनि सिफारिस गरेको हो । यसअघि दुवै...