थारु आरक्षणको मागमा सर्वोच्चद्वारा विपक्षीको नाममा अन्तरिम आदेश

थारु आरक्षणको मागमा सर्वोच्चद्वारा विपक्षीको नाममा अन्तरिम आदेश
हमार पहुरा डट कम काठमाडौं, भदौ २ गते । सर्वोच्च अदालतले कर्मचारी सञ्चयकोष र कृषि विकास बैंक लिमिटेडको नाममा थारु आरक्षण कोटाविना कर्मचारी भर्ना प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासमार्फत् बुधबार सो आदेश भएको हो । थारु कल्याणकारिणी सभा (थाकस) को तर्फबाट...

आदिबासीको संवैधानिक अधिकार कार्यान्वयनमा आएन : मन्त्री श्रेष्ठ

आदिबासीको संवैधानिक अधिकार कार्यान्वयनमा आएन : मन्त्री श्रेष्ठ
हमार पहुरा डट कम काठमाडौं, साउन २७ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नयाँ संविधानले आदिबासी जनजातिको धेरै माग सम्बोधन गरेकाले कार्यान्वयनमा दवाव दिन पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औं स्थापना दिवसको अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा उहाँले...

मिस्टर एण्ड मिस थारुको पहिलो चरण अडिसन सम्पन्न, दोस्रोको तयारी

मिस्टर एण्ड मिस थारुको पहिलो चरण अडिसन सम्पन्न, दोस्रोको  तयारी
हमार पहुरा डट कम सुनसरी, साउन २३ गते । जह इन्टरटेनमेन्ट प्रालिको आयोजनामा पहिलो चरणको अडिसन मिस्टर एण्ड मिस थारु २०२२ को चौथो संस्कारणको अडिसन देश भर एक साथ सम्पन्न भएको छ । शनिवार रामधुनीको झुम्कामा, नेपालगञ्ज, बिरगञ्ज, चिवनमा एकसाथ अडिसन सम्पन्न भएको आयोजकले जनाएको छ । सुनसरी अडिसनका लागि निर्णायकमा संगीतकार...

धनगढी ५ जाइँ गाउँमे चार दिन हरेरीपूजा ओ सांस्कृतिक कार्यक्रम हुइना

धनगढी ५ जाइँ गाउँमे चार दिन हरेरीपूजा ओ सांस्कृतिक कार्यक्रम हुइना
हमार पहुरा डट कम धनगढी, साउन २१ गते । कैलाली जिल्लक् धनगढी उपमहानगरपालिका –५, जाइँ गाउँक् थारु हुक्रे चार दिने हरेरीपूजा कार्यक्रम कर्ना हुइल बातैं । हरेक वरष हस यी सालफे साउन २८ गतेसे ३१ गतेसम हरेरीपूजा कार्यक्रम कर्ना गाउँक् भलमन्सा (बरघर) कुलबीर चौधरी बतैलैं । हरेरीपूजा कार्यक्रममे परम्परागत पूजापाठ सँगसँगे थारु...

मिस्टर एण्ड मिस थारुको अडिसन आजबाट, फिनाले भदौ २५ मा

मिस्टर एण्ड मिस थारुको अडिसन आजबाट, फिनाले भदौ २५ मा
हमार पहुरा डट कम काठमाडौं, साउन २१ गते । थारु समुदायको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु–२०२२’ हुने भएको छ । थारु समुदायको बाक्लो बस्ती रहेको देशका मुख्य शहरमा साउन २१ गतेदेखि अडिसन सुरु भएको प्रमुख कार्यकारी अधिकृत सुरेशकुमार चौधरीले बताउनुभयो । प्रतियोगिताको फिनाले भदौ २५ गते हुने उहाँको भनाइ छ...

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन मंसिर ४ गते गर्ने निर्णय

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन मंसिर ४ गते गर्ने निर्णय
हमार पहुरा डट कम काठमाडौं, साउन १९ गते । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन आगामी मंसिर ४ गते आइतबारका लागि तोकिएको छ । मन्त्रिपरिषद बैठकले आज बिहीबार सो मिति तय गरेको हो । निर्वाचन आयोगले सरकारको निर्णयलाई धन्यवाद व्यक्त गर्दै स्वागत गरेको छ । निर्वाचन मिति घोषणा भएसँगै १०७ दिनमा...

अन्तर्राष्ट्रिय आदिवासी दिवस आन्दोलनको रुपमा मनाउने महासंघको निर्णय

अन्तर्राष्ट्रिय आदिवासी दिवस आन्दोलनको रुपमा मनाउने महासंघको निर्णय
हमार पहुरा डट कम काठमाडौं, साउन १९ गते । आदिवासी जनजाति संघ संस्थाले २८ औं विश्व आदिवासी दिवस एक हप्तासम्म मनाउने भएका छन् । विगतका वर्षमाजस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजाति संघ संस्थाहरुले संयुक्त रुपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन् । आदिबासीको माग पूरा नभएकाले...

बालबालिकाको पर्व थारू गुरही

बालबालिकाको पर्व थारू गुरही
नेपाली समाज चाडपर्वमा धनी छ । समुदायका आफ्नै मौलिक संस्कार र संस्कृति छन् । संस्कृतिका धनी नेपालीहरु यिनै संस्कृतिकै माध्यमबाट आफ्ना दुःख पीडा र खुशीयालीमा थोरै भएपनि मनोरञ्जन लिन्छन् रमाउँछन् । गरिबी, अशिक्षा र भोकमरीले गाँजेको हाम्रो समाज दुःखमा मन बहलाउने माध्यम बन्नेगरेको छ । नेपाली समाजमा नागपञ्चमी ‘गुरही’ मनाउनुको...

थारू गुरही पर्वको अवसरमा दुई वटा गाउँपालिकामा सार्वजनिक बिदा

थारू गुरही पर्वको अवसरमा दुई वटा गाउँपालिकामा सार्वजनिक बिदा
हमार पहुरा डट कम धनगढी, साउन १६ गते । कैलालीका दुई पालिकाले थारु समुदायको गुरही पर्वको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ । कैलारी र जोशीपुर गाउँपालिकाले गुरही पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो । पश्चिमका थारु समुदायले मनाउने पहिलो पर्व गुरही हो । भोलि मंगलबार यो पर्व मनाइदैछ । पर्वको अवसरमा...

परम्परागत थारूको भकारी राख्ने चलन हराउँदै

परम्परागत थारूको भकारी राख्ने चलन हराउँदै
यादवराज पुरी रौतहट, साउन १२ गते । तराई–मधेशमा अन्न भण्डारण गर्न बाँसबाट बनाइने ‘भकारी’ (धनसार) लोप हुँदैगएको छ । बढ्दो आधुनिकतासँगै बजारमा आयातित विभिन्न किसिमका प्लास्टिकजन्य, धातुजन्य समग्री पाइन थालेपछि अन्न भण्डारणको परम्परागत भकारी लोप हुन थालेको हो । अन्न भण्डार मानिने तराई–मधेशमा अन्न भण्डारण गर्न बाँसबाट निर्मित भकारी घरको आङ्गन वा...