कोरोना (कोभिड १९) महामारीलाई जित्न विश्वव्यापी अनलाइन प्रार्थना गर्ने तयारी
हमार पहुरा डट कम
काठमाडौं, कात्तिक ६ गते । विश्वव्यापी फैलिएको कोरोना संक्रमण (कोभिड १९) जित्नका लागि मानिसको मनोबल बढाउन विश्वव्यापी अनलाइन प्रार्थना गर्न लागिएको छ । सो प्रार्थनाले विभिन्न देशका नागरिकलाई कोरोना जित्नमा हौसला पुग्ने विश्वास गरिएको छ ।
कोभिड १९ रोकथाम तथा उन्मूलन र महामारीमा धार्मिक समुदायको शान्तिको कामलाई निरन्तरता...














