ब्यानर समाचार
थारु विद्यार्थी समाजको वक्तृत्व प्रतियोगितामा अभिसेक र प्रतिभा उत्कृष्ट बने
हमार पहुरा डट कम
सुनसरी, कात्तिक २ गते । थारु विद्यार्थी समाज जिल्ला कार्य समिति सुनसरीको आयोजनामा भएको अनलाइन थारु वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा अभिसेक चौधरी (इटहरी) प्रथम र प्रतिभा चौधरी (मोरङ) द्वितीय हुनुभयो ।
थारु विद्यार्थी समाजले दिएको जानकारीअनुसार तेस्रो स्थानमा पूजा माझी (मोरङ) र सान्त्वनामा धिरजकुमार...
थाकसको मानक भाषा बहस ९, साझा भाषा बनाएर अभ्यासमा लाग्न सुझाव
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य
हमार पहुरा डट कम
बुटवल, कात्तिक १ गते । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राती आएको स्वाव परिक्षणको नतिजामा कोरोना संक्रमण पुष्टि भएको मन्त्री चौधरीले बताउनुभयो ।
उहाँ सहित उहाँकी श्रीमती, निजी सचिवालयका पिएसओ, ड्राइभर, र भान्सेमा पनि कोरोना...
थारू कुल डिउँटा घोर्वक मिथकीय विवेचना
रचनागर्भ
असौक काटिक्या डस्या रस–रस लस्क्यागिल बा । कोरोना महामारीक मार सारा विश्व डरभुटल ब्यालम डस्या कसिक मन्ना हो ? अनमन बा । गुरिया, अस्टिम्की, अट्वारी, अनट्टर जसटस मन्लसेफे रमाए निपागिल । दूरी कायम कैक रहपर्ना बाध्यताले टीकाफे कसिक लगैना हो ? स्पष्ट निहो । चीनके बुहान कोरोना भाइरस डेखपरल पाछ,...
पूर्वमन्त्री भगवती चौधरीलाई कोरोना संक्रमण पुष्टि, स्वास्थ्य अवस्था सामान्य
हमार पहुरा डट कम
काठमाडौं, असोज ३० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भगवती चौधरीलाई पनि कोरोना संक्रमण भएको छ । उहाँले आफूलाई कोरोना पोजेटिभ भएको जानकारी सामाजिक सञ्जालमार्फत गराउनुभएको छ ।
पूर्व मन्त्री चौधरीले लेख्नुभएको छ, “बिरामी पनि कस्तो अच्चम ! कोबिड १९ ले मलाई पनि...
मजैरक भुरभुराले नाचल दिन
थारु विद्यार्थीको चिन्ता ‘पेट भरौं कि स्कुल पढौं ?’
लकडाउनले मानिसमा आर्थिक तथा मनोवैज्ञानिक त्रास : थारु अगुवाहरु
कमल चौधरी
बुटवल, असोज २५ गते । थारु पत्रकार संघ नेपाल शाखा रुपन्देहीले एक कार्यक्रमकाबीच शनिबार बुटवलमा लकडाउनले समुदायमा परेको असर विषयक अन्तरक्रिया तथा विजया दशमी २०७७ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
संघ नेपाल शाखा रुपन्देहीका अध्यक्ष राज चौधरीको अध्यक्षता तथा थारु कल्याणकरिणी सभा (थाकस) रुपन्देहीका अध्यक्ष शतिसकुमार...
थाकसको आठौं मानक भाषा वहस सम्पन्न, एकताका लागि साझा मानक बनाउन सुझाव
हमार पहुरा डट कम
काठमाडौं, असोज २४ गते । थारु कल्याणकारिणी सभा (थाकस) को मानक भाषा वहस भाग ८ शनिबार सम्पन्न भएको छ । वहसमा रामबहादुर थारु (कैलाली), तुलसीदास चौधरी (सप्तरी), सहदेव चौधरी (उदयपुर) र प्रतिका चौधरी (कञ्चनपुर) प्रमुख वक्ता हुनुहुन्थ्यो ।
थारु भाषा थारु समुदायको पहिचान र एकताको सूत्रधार भएकाले पूर्वदेखि...














