ब्यानर समाचार
पहिचान खोज्दै बाघनाथ बाबा (जङ्गल कुटी)
आजभन्दा एकसय ९८ वर्ष पहिले हालको गोवरडिहा ८, दाङमा भुवनेश्वरनाथ थारुले जङ्गलको बीचोबीचमा एउटा कुटी स्थापना गराउनुभएको थियो । सोही गाउँका उल्टाहा थारुले ती बाबालाई कुटी बनाई त्यहाँ बस्न सहयोग गरेका थिए । वि.सं. १८७९ मा ती बाबाले कुटी स्थापना गराएको इतिहास छ । बाबा शिव भगवानका परम भक्त हुनुहुन्थ्यो...
थारु पहिचान एक विश्लेषण
पृष्ठभूमि
मानिसको उत्पत्ति र विकासको इतिहास अध्ययन गर्दा मानिस जुन समयमा मानव चेतनाको विकास भयो, त्यस बेला देखिनै आफ्नो उन्नत जीवनका लागि संघर्षरत छ । यो क्रम निरन्तर जारी रहला । चेतनशील र सचेत तथा जिम्मेवार नागरिकको स्तरमा आई पुग्दासम्म मानिसले आफ्नो जातीय, भाषिक, साँस्कृतिक, धार्मिक, र भूलोलका आधारमा आफ्नो पहिचानलाई...
नेकपा नेतृ भगवती चौधरी कोरोना मुक्त, संक्रमितलाई मनोबल उच्च पार्न सुझाव
हमार पहुरा डट कम
काठमाडौं, कात्तिक १४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा पूर्व राज्यमन्त्री भगवती चौधरी कोरोना संक्रमण मुक्त हुनुभएको छ । असोज २९ गतेदेखि संक्रमित चौधरीको विहिबारको रिपोर्ट नेगेटिभ आएको हो । उहाँ दुई साता होम आइसोलेशनमा बस्नुभएको थियो ।
सुरुमा सामान्य खोकी तथा घाँटी दुख्ने...
संविधानको फितलो कार्यान्वयन
राष्ट्रपति डा. रामवरण यादवद्वारा ३ असोज २०७२ मा संविधानसभा कक्षको विशेष समारोहबाट नयाँ संविधान सार्वजनिक भइरहँदा त्यो साँझ नयाँ बानेश्वर परिसर खुशीले गुन्जयमान थियो । पटाका र अतिसबाजीले आकाश उजेलिएको थियो । फोटो पत्रकार, सर्वसाधारण नागरिक क्यामेरा र मोबाइलमा तस्विर कैद गर्न व्यस्त थिए । संविधानसभा पर्खालबाहिर युवाहरुले खुशीको एक...
कोभिड १९ जित्न विश्वाव्यापी भर्चुवल प्रार्थना सभा, कोभिड परास्त हुने विश्वास
हमार पहुरा डट कम
काठमाडौं, कात्तिक १२ गते । विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड १९ परास्त गर्न विश्वव्यापी प्रार्थनासभा आयोजना गरिएको छ । सभामा १९ देशका धार्मिक गुरु र अन्य सहभागीहरुको सक्रिय सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।
कोभिड १९ दैनिक संक्रमण निरन्तर रुपमा बढी रहेको बेला २६ अक्टोर (कात्तिक १०...
च्याउ टिप्न गएका वर्दियाका साला भिनाजुको बाघको आक्रमणबाट मृत्यु
मुकुन्द सुवेदी
बर्दिया, कात्तिक १२ गते । बर्दियाको मधुवन नगरपालिका वडा नं ३ को धनौरामा बाघले आक्रमण गर्दा दुई जना साला भिनाजुको मृत्यु भएको छ । भारतीय सीमाक्षेत्रसँग जोडिएको बेलझुण्डी सामुदायिक वनमा च्याउ खोज्न जाँदा बाघले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो । बाघले दुवैलाई भारतिय वनमा लगि मारेको स्थानीयले बताएका...
संविधानसभाका पूर्व सदस्य मानपुर चौधरीको कोरोनाका कारण धरानमा निधन
हमार पहुरा डट कम
काठमाडौं, कात्तिक ११ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा संविधानसभाका पूर्व सदस्य मानपुर चौधरीको निधन भएको छ । कोरोना संक्रमण भएपछि धरानमा उपचार गराइरहनु भएका चौधरीको आज मंगलबार निधन भएको थारु कल्याणकारिणीसभा (थाकस) का उपत्यका सभापति सुमन चौधरीले जानकारी दिनुभयो ।
चौधरी भदौ ३० गतेसम्म...
सुनसान भयो यसपालीको दशैं, कसरी मनाउँदै छन् थारु समुदायले दशैं
सेतो रङ्गलाई प्राकृतिक रङ भन्ने गरिन्छ । पृथ्वीमा कुनै कृतिम रङको उत्पादन नहुँदा सेतो रङकै बर्चस्व थियो । पछि मानवले विभिन्न खोजअनुसन्धान गरेर थरिथरिका कृतिम चिजवस्तुको उत्पदान गरे । अहिले प्राकृतिक सेतो रङ्गभन्दा त्यही कृतिम अन्य रङले रङ्गाइएका झिलिमिली चिजवस्तुको बजार छ । मान्छेको मन र रोजाई पनि बहुरङ्गी बनेको...
घर घरमा दशैं शुरु, थारु समुदायका सदस्यले किन लाउँछन् सेतो टीका ?
लक्की चौधरी
काठमाडौं, कात्तिक ७ गते । कोरोना कहरकाबीच घरघरमा दशैंको रमझम शुरुभएको छ । काठमाडौं उपत्यकासहित देशभर यस वर्ष दशैंको खासै आकर्षण नदेखिए पनि परम्परागतरुपमा चाडपर्व मनाउन सुरक्षित तरिका अपनाइएको छ । गाउँमा यसवर्ष थारु सखिया नाचको रौनक खासै देख्न नपाइने भएको छ ।
सरकारले यस वर्ष सामुहिकरुपमा दशैं नमनाउन उर्दी...














