मैले होइन, अध्यक्ष प्रचण्डले गल्ती गर्नुभएको छ: श्रममन्त्री गौरीशंकर चौधरी
हमार पहुरा डट कम
धनगढी, पुस २४ गते । श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरीले मन्त्री भएर आफूले गल्ती गर्नुभन्दा अध्यक्ष प्रचण्डले गल्ती गर्नुभएको बताउनुभएको छ । “स्वार्थ मिल्दा पार्टी नै अरुसँग मिलाउनेले गल्ती गरेको हो कि हामीले ?” मन्त्री चौधरीले जिज्ञासा गर्नुभयो ।
नेकपाको बृहत आमसभामा शुक्रबार धनगढीमा बोल्दै मन्त्री चौधरीले सो...














