पत्रकार राज चौधरीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग
बुटवल, कात्तिक २३ गते । बुटवलमा कार्यरत सञ्चारकर्मी राज चौधरीमाथी बिहिबार राती हातपात र दुर्ब्यवहार भएको छ । कामबाट घर पर्कदैगर्दा राती १२ बजे एक अज्ञात समूहले पत्रकार चौधरीमाथि आक्रमण गरेको थियो । आक्रमणमा संलग्नको खोजीगरी कारवाही गर्न सञ्चार सम्बद्ध संघ संस्थाले माग गरेका छन् ।
स्थानीय बुद्ध सामुदायिक टेलिभिजनमा कार्यरत...














