सुनसरीको झुम्कामा थारु महिला उत्थान समाजको भव्य जितिया कार्यक्रम
सुनिल चौधरी
झुम्का, असोज ७ गते । जितिया पर्व २०७६ को अवसरमा आईतवार बिबिध कार्यक्रम गरी थारु महिलाले मनाएका छन् । तराईका महिलाको महान पर्व जितिया शुभ साईतमा परेकोले सामुहिक रुपमा जितिया कथा वाचनसहित साँस्कृतिक कार्यक्रम गरी मनाएको हो ।
सन्तानको दीर्घायु तथा ठूलो दुर्घटनाबाट बच्न पारिवारिक सुख समृद्धिको कामना गरी महिलाले...













