सन्दर्भ लाल आयोग प्रतिवेदनः किन भएन सार्वजनिक ?

सन्दर्भ लाल आयोग प्रतिवेदनः किन भएन सार्वजनिक ?
तराई–मधेश र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य, तथ्य छानबीन सम्बन्धी उच्च स्तरीय जाँचबूझ आयोग, २०७३ ले आफ्नो प्रतिवेदन २०७४ मंसीर २९ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बुझाएको थियो । १४ महीना खर्चेर आयोगमा प्राप्त ३२६४ उजुरीको छानबीन गरी...

थारु पत्रकार संघको महाधिवेशन नजिकिदा जिल्ला शाखा पुनरगठन

थारु पत्रकार संघको महाधिवेशन नजिकिदा जिल्ला शाखा पुनरगठन
सुनिल चौधरी झुम्का, भदौ १५ गते । थारु पत्रकार संघ, नेपाल केन्द्रीय समितिको चौथो महाधिवेशन नजिकिदै गर्दा जिल्ला शाखाहरु धमाधम पुनर्गठन भइरहको छन् । यसैक्रममा शनिबार उदयपुर शाखाको पुनरगठन भएको छ । पहिलो अधिवेशनबाट उदयपुर जिल्ला शाखामा सुखिलाल चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । केन्द्रीय सदस्य कुलदिप चौधरीको प्रमुख आतिथ्यतामा...

थारु समूदायको अट्वारी चर्चा

थारु समूदायको अट्वारी चर्चा
थारु समूदायको अट्वारी पर्व भाद्र महिनाको शुक्ल पक्षको आईतबारका दिन मनाईने पर्व हो । यो पर्व दुई दिन मनाईन्छ । यो पर्वको आगमनसँगै थारु समुदायमा तोरी पेलाउने, पिठो पिसाउने काम दुई चार दिनदेखि नै शुरु भइसकेको हुन्छ । पहिलो दिन अट्वारी पर्वको पहिलो रात दर (भिन्स¥या भाट) खाने नाममा भात, माछा चोखो...

थारु अट्वारीः महाभारत प्रसङ्ग

थारु अट्वारीः महाभारत प्रसङ्ग
थारु समुदायको मौलिक पर्व हो ‘अट्वारी’ । पारिवारिक सम्बन्ध बनाइराख्ने यो पर्वको मुख्य विशेषता हो । पश्चिम नेपालका थारु समुदायले विशेषगरी यो पर्व मनाउँछन् । थारु पुरुषले व्रत बस्ने पर्वकोरुपमा पनि यो चिनिन्छ । थारु महिलाले कृष्णजन्माष्टमी (अष्टिम्की) मा व्रत बस्छन् । पुरुषहरु अट्वारीमा । पश्चिम नेपालका थारुको वर्षदिनमा व्रत...

थरुहट थारुवान राष्ट्रिय मोर्चाले भन्यो, ‘सरकारलाई असफल बनाउँछौं’

थरुहट थारुवान राष्ट्रिय मोर्चाले भन्यो, ‘सरकारलाई असफल बनाउँछौं’
काठमाडौं, भदौ ९ गते । भदौ ७ गतेदेखि शुरु भएको थरुहट थारुवान राष्ट्रिय मोर्चाको तीन दिने कार्यक्रम सोमबार ९ गते टीकापुरको कैलालीमा सम्पन्न भएको छ । तीन चरणको दवाव मूलक कार्यक्रम सार्वजनिक गर्दै मोर्चाले १५ बुँदे घोषणापत्र जारी गरेको छ । घोषणामा थरुहट प्रदेशको रातो फेटा (पट्टी) बाँधेर थरुहट तराईका सबै...

थरुहट थारुवान राष्ट्रिय सम्मेलन टीकापुरमा शुरु, दशौं हजारको उपस्थिति

थरुहट थारुवान राष्ट्रिय सम्मेलन टीकापुरमा शुरु, दशौं हजारको उपस्थिति
भगतराम थारु टीकापुर, भदौ ७ गते । टीकापुरका थारु तथा पहाडी समुदायबीचको तुस मेटी सदभाव कायम गर्ने उद्देश्यसाथ टीकापुरमा शनिबारदेखि तीन दिने थरुहट थारुवान राष्ट्रिय सम्मेलन शुरुभएको छ । टीकापुर बजारस्थित सिटी हलमा उदघाटन शुरुभएको कार्यस्थलमा हजारौंको सहभागिता छ । कार्यक्रममा संघीय समाजवादी पार्टीका एक संयोजक डा. बाबुराम भट्टराई, माओवादी पार्टी क्रान्तिकारीका...

महिलाको पर्व अष्टिम्की (श्रीकृष्ण जन्माष्टमी)

महिलाको पर्व अष्टिम्की (श्रीकृष्ण जन्माष्टमी)
थारू समुदायको महिलाको विशेष पर्वको रुपमा अष्टिम्की अर्थात् श्रीकृष्ण जन्माष्टमीलाई लिइन्छ । भाद्र महिनाको कृष्ण पक्षमा पर्ने अष्टमी तीथिमा भगवान् श्रीकृष्णको जन्म भएको दिनलाई थारू समुदायमा अष्टिम्की मनाइन्छ । यस दिनमा विशेष गरी श्रीकृष्णको जन्मोत्सव भएकाले कृष्ण (कान्हा) को पूजा गरिन्छ । थारू महिलाले यस पर्वलाई विशेष महत्वका साथ मनाउँछन्...

वियोण्ड टीकापुरः थारु पहिचान

वियोण्ड टीकापुरः थारु पहिचान
थारु बसोबास गर्दै आएको भूक्षेत्र थरुहट जहाँ उनीहरु शताब्दीयौं विताए । डोरबहादुर विष्टका अनुसार थारुहरु आफ्नो माटोसँग छुटिन नसक्ने गरी गाँसिएका छन् । आजसम्म कुनै पनि थारुले न सीमापारीको भारतलाई नजिक ठान्छ न पहाड उक्लेर आफ्नो भाग्य अजमाउन नै खोजेको छ । यति ठूलो बथान भईकन पनि आफ्नो माटो, पानी...

देश बनाउन सबैकोबीच सामाजिक एकता हुनुपर्छः सांसद राना थारु

देश बनाउन सबैकोबीच सामाजिक एकता हुनुपर्छः सांसद राना थारु
राम दहित धनगढी, भदौ ४ गते । प्रतिनिधि सभाका सांसद नारदमुनी राना थारुले देश बनाउन सबैको बीचमा सामाजिक एकता अनिवार्य रहेको बताउनुभएको छ । टीकापुरमा हुन गइरहेको थरुहट सम्मेलनले सामाजिक एकता र सामाजिक सद्भाव कायम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । धनगढी उपमहानगरपालिका–५, जाँईमा आयोजित हरेरी महोत्सव २०७६ कार्यक्रमको उद्घाटन गर्दै सांसद...

दुई लाख रुपियाँको लागतमा बनेको ‘हमार जोडी हिट’ भिडियो सार्वजनिक

दुई लाख रुपियाँको लागतमा बनेको ‘हमार जोडी हिट’ भिडियो सार्वजनिक
भगतराम थारु नेपालगन्ज, भदौ २ गते । थारु म्युजिक भिडियो हमार जोडी हिट दुई लाख रुपियाँको लागतमा तयार भएको छ । हमार जोडी हिट बोलको थारु म्युजिक भिडियो सोमवार सार्वजनिक गर्दै कलाकार नरेश चौधरी (देवदास) ले सो कुरा बताउनुभयो । थारु मोडल नरेश चौधरी (देवदास) र करिश्मा सिंह ठकुरीको अभिनय रहेको छ...