दाङको गढवामा सालीभाटुको बेजोड प्रस्तुती, दर्शकले लिए मनोरन्जन

दाङको गढवामा सालीभाटुको बेजोड प्रस्तुती, दर्शकले लिए मनोरन्जन
भगतराम थारु दाङ, साउन ३२ गते । दाङ जिल्लाको गढवा गाउँमा सालीभाटुले तहल्का मच्चाएका छन् । चर्चित मोडल तथा नृत्य निर्देशक विवश चौधरी र थारु मोडेल तथा गायीका श्रीदेवी चौधरीको भर्खरै बजारमा आएको सालीभाटु बोलको गीतमा नृत्य गरेर उनिहरुले दर्शकलाई मनोरन्जन दिएका हुन् । विवश र श्रीदेवीको युगल जोडीले गढवा सांस्कृतिक कार्यक्रमको...

भदौं ७ गतेलाई थारु समुदायले विद्रोह दिवशको रुपमा मनाउने

भदौं ७ गतेलाई थारु समुदायले विद्रोह दिवशको रुपमा मनाउने
काठमाडौं, साउन ३२ गते । थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस) ले टीकापुर घटना भएको दिन भदौ ७ गतेलाई विद्रोह दिवशकोरुपमा मनाउन सर्कुलर (परिपत्र) गरेको छ । अधिकारको माग गर्दै आन्दोलन गरिरहँदा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा घटना हुन गई एक प्रहरी निरिक्षक लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र...

नेकपाले तोक्यो विभाग प्रमुख र प्रदेश सहइन्चार्ज, दुई थारु सहइन्चार्ज

नेकपाले तोक्यो विभाग प्रमुख र प्रदेश सहइन्चार्ज, दुई थारु सहइन्चार्ज
काठमाडौं, साउन ३१ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको विभागका प्रमुख, उपप्रमुख एवं सात वटै प्रदेशका सहइन्चार्जको जिम्मेवारी तोकेको छ । सोमध्ये दुईजना थारु प्रदेश सहइन्चार्जको जिम्मेवारी पाउनुभएको छ । नेकपा सचिवालयको शुक्रबार बसेको बैठकले सो निर्णय गर्दै प्रदेश ५ को सहइन्चार्जमा वैजनाथ चौधरी र प्रदेश २ को सहइन्चार्जमा...

समावेशी सहभागिता सरकारको मूलधार होः उर्जामन्त्री पुन

समावेशी सहभागिता सरकारको मूलधार होः उर्जामन्त्री पुन
काठमाडौं, साउन २७ गते । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले वर्तमान सरकारको मूलधार नै समावेशीता र सहभागितामूलक शासन प्रणाली भएकाले आदिबासी जनजातिहरु आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सोमबार यहाँ मन्त्री पुनले त्यस्तो बताउनुभयो ।...

नयाँ युगको प्रारम्भ गरौं

नयाँ युगको प्रारम्भ गरौं
“वास्तविकता यो छ की आदिवासी जनसंख्या ज्यादतर इतिहासको दुर्घट्नाले बनेको उनीहरूका मालिकहरूसँग उनीहरूलाई शासन गर्ने शाश्वत अधिकार छ भन्ने स्वीकार गर्न अनिच्छुक देखिन्छन् ।” ग्राह्म ई. फुलर (राजनीतिशास्त्री, हार्वड विश्वविद्यालय) विषय प्रवेश संयुक्त राष्ट्रसंघले सन् १९९४ मा विश्व आदिवासी दशक घोषणा गरे पश्चात् संसारभर अगष्ट ९ लाई विश्व आदिवासी दिवसको रुपमा मनाउँदै आएको...

बाबाको चप्पल

बाबाको चप्पल
लहान बजारको पश्चिम पडरिया गाउँको पछबरिया टोल । खपराको छाना भएको दुईवटा घर । सानो आँगन । आँगनअगाडि गोरु बाँध्ने परालको छाना भएको सानो गाहली (गुहाली) । गाहलीको आधा भागमा बसघरा (केटामान्छे बस्ने घर) थियो, जहाँ बा सुत्थे । एक दिन बा खेतबाट फर्केपछि चप्पल फुकालेर बसघरामा राखे । के सोचे कुन्नि, उनले त्यो चप्पल दायाँ...

सुदूरपश्चिम सरकारले दियो थारुको पर्व माघ र अट्वारीमा सार्वजनिक विदा

सुदूरपश्चिम सरकारले दियो थारुको पर्व माघ र अट्वारीमा सार्वजनिक विदा
धनगढी, साउन २३ गते । थारु समुदायको बाहुल्यता रहेको सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको प्रमुख पर्व माघ र अट्वारीमा एकदिने सार्वजनिक विदा दिने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषदको साउन ८ गते बसेको बैठकले सो निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचना अनुसार साउन ३०...

थारु समुदायको पहिलो पर्वको रुपमा किन मनाइन्छ गुर्या ?

थारु समुदायको पहिलो पर्वको रुपमा किन मनाइन्छ गुर्या ?
लक्की चौधरी काठमाडौं, साउन १९ गते । थारु समुदायले वर्षभरि मनाउने चाडको शुरुवातको रुपमा लिइने गुरही (गुर्या) पर्व देशभर मनाउने तयारी गरिएको छ । नागपञ्चमीकै दिन यो पर्व मनाइने हुनाले सोमबार गुरहीलाई थारु समुदायले धुमधामकासाथ मनाउँदै छन् । थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ...

नेपालगन्जमा थारु गुरही पर्व २०७६ भव्यका साथ मनाउने तयारी

नेपालगन्जमा थारु गुरही पर्व २०७६ भव्यका साथ मनाउने तयारी
भगतराम थारु नेपालगन्ज, साउन १८ गते । थारु समुदायको पहिलो चाड गुरही पर्व २०७६ नेपालगन्जका थारुले भव्य रुपमा मनाउने निर्णय गरेका छन् । साउन २० गते थारु समुदायले बिशेष पर्वको रुपमा गुरही मनाउने तयारी गरेका हुन् । थारु समुदायको पहिलो पर्व भएको हुनाले तामझामका साथ यो पर्व मनाउने थारु अगुवा बुद्धिजिवीले बताएका...

धनगढीको जाइँ गाउँमा थारु हरेरी पूजा महोत्सव २०७६ को तयारी

धनगढीको जाइँ गाउँमा थारु हरेरी पूजा महोत्सव २०७६ को तयारी
लक्की चौधरी धनगढी, साउन १५ गते । खेतीबारी हरियालीको कामना सहित थारु समुदायले मनाउने हरेरी पूजालाई धनगढी ५, जाइँ गाउँका थारु समुदायले हरेरी महोत्सवकोरुपमा मनाउने तयारी गरेका छन् । भदौ २ देखि ५ गतेसम्म महोत्सव आयोजना हुने बरघर (भलमन्सा) कुलवीर चौधरीले बताउनुभयो । रोपाईको काम सकेपछि खेतबारी हरियाली भएकाबेला किराकाँटी नलागुन् र...