कैलालीमा दिल लगाउन थारु गायक परियार म्युजिक भिडियो लिएर आउँदै
भगतराम थारु
नेपालगन्ज,साउन ८ गते । चर्चित थारु गायक विश्वसागर परियार कैलालीमा दिल लगाउन धमाकेदार म्युजिक भिडियो लिएर आउँदै हुनुहुन्छ । म्युजिक भिडियोले बजार पिट्ने विश्वास गायकको छ ।
थारु गायक परियार र चर्चित गायीका सुुमन चौधरीको स्वरमा रहेको थारु गीत कैलालीमा दिल लागी तोहार दिलमे आग लागी, तोहार फिगर देखके चारुओर...














