सरकारले ल्यायो १५ खर्ब ३२ अर्वको बजेट (पूर्णपाठ सहित)

सरकारले ल्यायो १५ खर्ब ३२ अर्वको बजेट (पूर्णपाठ सहित)
काठमाडौं, जेठ १६ गते । सरकारले आर्थिक वर्ष २०७६ र७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा। युवराज खतिवडाले १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गर्नुभयो । हेर्नुहोस् बजेटको पूर्णपाठ प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय‚ राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय‚ १. नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले...

सरकारले बढायो बृद्धभत्ता, कर्मचारीको तलब तथा अन्य सुविधा

सरकारले बढायो बृद्धभत्ता, कर्मचारीको तलब तथा अन्य सुविधा
  १३ लाख जेष्ठ नागरिकलाई लाभ हुनेगरी सरकारले बृद्ध भत्तालाई २ हजारबाट ३ हजार बनाएको हो । यस्तै सरकारले सामाजिक सुरक्षा भत्ता पनि एक हजारले नै बढाएको छ । त्यस्तै, कर्मचारीको तलब पनि १८ देखि २० प्रतिशतले बृद्धि गरेको छ । त्यसैगरी थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोग उपचारका लागि आवश्यक बजेटको...

आदिबासीको परम्परागत ज्ञान लोप हुँदै

  बाँस तथा बेतको सामान बनाउने आदिबासी जनजाति थारु समुदायको परम्परागत सीप यतिबेला खतराको सूचिमा परेको छ । बाँसको चोयाबाट बिभिन्न किसिमका घरयासी समानहरु बनाउने सीप परम्परागत पूस्तौनी हस्तान्तरणबाट सिकेको भए पनि कच्चा पदार्थको अभाब र प्लाष्टिकजन्य सामानको बजारले गर्दा लोप हुन लागेको हो । ‘हाम्रा बाबु बाजेले नै हामीलाई सिकाए, तर...

आगामी आर्थिक वर्षको बजेट बुधबार ४ बजे संसदमा प्रस्तुत हुने

आगामी आर्थिक वर्षको बजेट बुधबार ४ बजे संसदमा प्रस्तुत हुने
काठमाडौं, जेठ १३ गते । आर्थिक वर्ष २०७६ र ७७ को बजेट जेठ १५ गते बुधबार अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेश गर्ने जानकारी...

क्यान्सर पीडित आनन्द चौधरीलाई उपचार खर्च सहयोग

क्यान्सर पीडित आनन्द चौधरीलाई उपचार खर्च सहयोग
सुनिल चौधरी झुम्का,जेष्ठ ११ गते । सुनसरी झुम्काका क्यान्सर पीडित आनन्द चौधरीलाई उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । रामधुनी वडा नं। १ का चौधरीलाई स्वास्थ्यको कामना गर्दै रामधुनी बचत समुह दोहा कतार च्याप्टरबाट उपचार खर्चका लागि ३५ हजार ४ सय ६० रुपियाँ सहयोग जुटेको हो । कतारबाट पठाएको उपचार खर्च थारु...

मोदी नेतृत्वको भाजपा गठबन्धनलाई भारी सफलता, ३५० सिटमा जीत

मोदी नेतृत्वको भाजपा गठबन्धनलाई भारी सफलता, ३५० सिटमा जीत
एजेन्सी, भारतमा तल्लो सदन लोकसभाका लागि भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टीले स्पष्ट बहुमत पाएको छ। लोकसभाका कुल ५४३ मा भाजपा ३०३ निर्वाचन क्षेत्रमा विजयी भयो भने कङ्ग्रेस पार्टी ५२ मा सीमित भयो। भाजपाको गठबन्धनले कुल ३५० क्षेत्रमा जित्यो। एप्रिल ११ देखि मे १९ सम्म मतदाताहरूले लोकसभाका ५४२ सदस्य चयन गर्नका...

नरेन्द्र मोदीले दिए मतदातालाई धन्यवादः नयाँ भारत बनाउने प्रतिवद्धता

नरेन्द्र मोदीले दिए मतदातालाई धन्यवादः नयाँ भारत बनाउने प्रतिवद्धता
एजेन्सी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति ुऐतिहासिक जनादेशु दिएको भन्दै भारतीय जनतालाई धन्यवाद व्यक्त गरेका छन्। बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रवेश गर्दा उनलाई समर्थकहरूले गुलाफको फूल वर्षाएर स्वागत गरेका थिए । हामी सबै एक नयाँ भारत चाहन्छौँ। म नतमस्तक भई धन्यवाद भन्न चाहन्छु,ू भारतीय जनता...

भारतको मतगणनाले मोदी नेतृत्वको भाजपाले लियो प्रारम्भिक अग्रता

भारतको मतगणनाले मोदी नेतृत्वको भाजपाले लियो प्रारम्भिक अग्रता
एजेन्सी, जेठ ९ गते । विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतको हालै सम्पन्न लोकसभा चुनावको मतगणना बिहीबार विहानबाट शुरुभएको छ । ५४३ लोकसभा सिटका लागि ३९ दिन लगाएर सात चरणमा मतदान भएको थियो । प्रारम्भिक नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा) ले शुरुवाती अग्रता लिएको छ । गत अप्रिल ११ मा पहिलो चरणको...

आदिबासी जनजातिको समग्र विकासका लागि समन्वय समिति गठन

आदिबासी जनजातिको समग्र विकासका लागि समन्वय समिति गठन
लक्की चौधरी काठमाडौं, जेठ ८ गते । आदिबासी जनजाति समुदायको समग्र विकास र उत्थानका लागि एक समन्वय समिति गठन गर्ने निर्णय सरोकारवालाहरुले गर्नुभएको छ । त्यसको नेतृत्व नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले गर्नेभएको छ । प्रतिष्ठानको कार्यालयमा बुधबार बसेको बैठकले सो निर्णय गरेको प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले बताउनुभयो । बैठकले प्रतिष्ठानका...

थारु समुदायको एक महत्वपूर्ण चंलावत पूजा

थारु समुदायको एक महत्वपूर्ण चंलावत पूजा
राम अवतार चौधरी कपिलवस्तु, जेठ ७ गते । थारु समुदाय नेपालमै सबैभन्दा बढी साँस्कृतिक मूल्य मान्यताको इतिहास बोकेको समुदायमा पर्छ । हरेरी पूजा, बैशाखी पुजा लगायत अन्य पुजा जस्तै चंलावत पूजा पनि थारु समुदायको एक महत्पूर्ण पूजामा पर्छ । यो पुजा हरेक बर्षको बैशाख महिनामा गर्ने गरिन्छ । यस चंलावत पुजाबाट आफ्नो...