नेपाल–चीन सम्बन्धले कोही तर्सिनु पर्दैन
करिब २३ वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण तयभएको छ । यसअघि सन् १९९६ डिसेम्बर ४ मा तत्कालिन चिनियाँ राष्ट्रपति जैङ जेमिनको नेपाल भ्रमण भएको थियो । त्यतिबेला नेपालमा राजतन्त्र थियो । तर अहिले हुने सी जिनपिङको भ्रमणका बेला नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । त्यसैले यी दुई भ्रमणको...














