फोनिज प्रदेश ५ र ६ महाधिवेशन मंसिर १६ र १८ गते हुने

फोनिज प्रदेश ५ र ६ महाधिवेशन मंसिर १६ र १८ गते हुने
काठमाडौं, मंसिर १४ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश ५ र ६ को महाधिवेशन तयारी गरिएको छ । प्रदेश ५ को मंसिर १६ गते र ६ को १८ गते तयारी गरिएको केन्द्रीय सचिवालयले जनाएको छ । फोनिज प्रदेश ५ को महाधिवेशन पाल्पा र ६ को सुर्खेतमा हुँदैछ ।...

अज्ञात चौधरीको टुकीः जीवनको साहारा

अज्ञात चौधरीको टुकीः जीवनको साहारा
लेखन साहित्यमा मनोज ‘अज्ञात’ चौधरी भर्खर उदाउन लागेको साहित्यिक नाम हो । टुकी उपन्यास लिएर अज्ञात लेखक बजारमा पदार्पण गर्नुभएको छ । पेशाले रेडियो पत्रकारिता गर्ने चितवनको शुक्रनगरमा बसोबास गर्ने लेखक तथा उपन्यासकार अज्ञातको यो पहिलो कृति हो । नेपाली बुक्स पब्लिकेशन, बागबजार काठमाडौंले प्रकाशन गरेको कृति टुकीले मुख्यगरी चितवनमा...

थारु पत्रकारले मागे नेपाल पत्रकार महासंघको पदाधिकारीमा थारु कोटा

थारु पत्रकारले मागे नेपाल पत्रकार महासंघको पदाधिकारीमा थारु कोटा
हमार पहुरा डट कम काठमाडौं, कात्तिक ३० गते । थारु पत्रकार संघ नेपालले नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको विधानमा थारु पत्रकारका लागि पदाधिकारीमा कोटा निर्धारण गर्न माग गरेको छ । संघको शनिबार यहाँ बसेको दोस्रो केन्द्रीय कार्यसमितिको बैठकबाट सो माग गरेको हो । वैठकले पाँचबुदे घोषणापत्र जारी गर्दै भनेको छ,...

अपराध घटाउन युवा युवतिहरुलाई साइबर क्राइमबारे सचेतना कार्यक्रम

अपराध घटाउन युवा युवतिहरुलाई साइबर क्राइमबारे सचेतना कार्यक्रम
सुनिल चौधरी झुम्का, कात्तिक ३० गते । बिद्युतिय माध्यमको जति सहज उपलब्धता छ, त्यति नै समाजमा बिकृति पनि बढिरहेको छ । युवा युवक्तिहरु बिद्युतिय माध्यमबाट जान अन्जानमा गर्ने गल्तिले ठूलो अपराध निम्तिने गरेको छ । सो विषयमा युवाहरुलाई जनचेतना लगाउने खालको कार्यक्रम भएको छ । रामधुनी ९ वडा कार्यालयको सहयोगमा थारु महिला...

निःशुल्क स्वास्थ्य शिविरबाट ३५० बढी सर्वसाधारण लाभान्वित

निःशुल्क स्वास्थ्य शिविरबाट ३५० बढी सर्वसाधारण लाभान्वित
सुनिल चौधरी सुनसरी (झुम्का), कात्तिक २९ गते । रबिन मेडिकल हल र थारु महिला उत्थान समाज झुम्काले संयुक्तरुपमा गरेको निःशुल्क स्वास्थ्य उपचार क्लिनिक शिविरबाट यहाँका ३५० बढी सर्वसाधारणले चेकजाँच गराएर लाभान्वित भएका छन् । बिराटनगरको नोबेल अस्पतालका बिशेषज्ञद्वारा शिबिरमा बिरामिलाई निशुल्क चेकजाँच गरेका थिए । स्वस्थ्य शिबिरमा टाउको तथा नसा, हार्डजोर्नि, नाक,...

पत्रकार राज चौधरीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग

पत्रकार राज चौधरीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग
बुटवल, कात्तिक २३ गते । बुटवलमा कार्यरत सञ्चारकर्मी राज चौधरीमाथी बिहिबार राती हातपात र दुर्ब्यवहार भएको छ । कामबाट घर पर्कदैगर्दा राती १२ बजे एक अज्ञात समूहले पत्रकार चौधरीमाथि आक्रमण गरेको थियो । आक्रमणमा संलग्नको खोजीगरी कारवाही गर्न सञ्चार सम्बद्ध संघ संस्थाले माग गरेका छन् । स्थानीय बुद्ध सामुदायिक टेलिभिजनमा कार्यरत...

नेपाली भूमि अतिक्रमण गरेको भन्दै नेपालमा भारतविरुद्ध देशव्यापी प्रदर्शन

नेपाली भूमि अतिक्रमण गरेको भन्दै नेपालमा भारतविरुद्ध देशव्यापी प्रदर्शन
काठमाडौं, कात्तिक २० गते । नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नयाँ नक्साको विरोधमा विभिन्न पक्षले देशभर प्रदर्शन गरेका छन् । काठमाडौंमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले विरोध र्याली प्रदर्शन गरेको छ । अनेरास्ववियूले आज भारतले जारी गरेको नक्साको विरोध गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । लामो समयदेखि नेपाली...

नेकपाले गर्यो प्रदेश प्रमुखको नाम सिफारिस, मन्त्रिपरिषदद्वारा पनि सिफारिस

नेकपाले गर्यो प्रदेश प्रमुखको नाम सिफारिस, मन्त्रिपरिषदद्वारा पनि सिफारिस
काठमाडौं, कात्तिक १८ गते । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार बालुवाटारमा बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार नेकपाले सिफारिस गरेको नाममा अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव,...

बसको ठक्करबाट दुईजना चौधरी बालकको मृत्यु, राजमार्गमा प्रदर्शन

बसको ठक्करबाट दुईजना चौधरी बालकको मृत्यु, राजमार्गमा प्रदर्शन
धनगढी, कात्तिक १५ गते । कैलालीको बर्दगोरीयामा बसको ठक्करबाट साइकलमा सवार २ जना थारु बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरीया गाउँपालिका १ साझा चौकका ८ वर्षीय अंशु चौधरी र घोडाघोडी नगरपालिका ८ का १२ वर्षीय लक्ष्मण चौधरी रहेका छन् । महेन्द्रनगरबाट काठमाडौं तिर जाँदैगरेको महाकाली यातायातको ना ७ ख...

आज भाइटीका, दिदीवहिनीले दाजुभाइलाई पञ्चरङ्गी टीका लगाउँदै

आज भाइटीका, दिदीवहिनीले दाजुभाइलाई पञ्चरङ्गी टीका लगाउँदै
लक्की चौधरी काठमाडौं, कात्तिक १२ गते । यम पञ्चकको अन्तिम दिन आज दिदी वहिनीले दाजुभाइलाई भाइटीका लगाएर मनाउँदैछन् । आजकै दिन नेवार समुदायले महपूजा पनि गरिरहेका छन् । नेवार समुदायले भाइटीकालाई किजा पूजाकोरुपमा मनाउँछन् । त्यसैले कात्तिक १३ गते पनि सरकारले सार्वजनिक विदा दिएको छ । थारु समुदायले भाइटीका लगाउने खासै प्रचलन...