एलिना र राम नरेशलाई द मोडेल अफ कल्चर कपिलबस्तु २०७६ को अवार्ड

एलिना र राम नरेशलाई द मोडेल अफ कल्चर कपिलबस्तु २०७६ को अवार्ड
कमल चौधरी कपिलवस्तु, कात्तिक ९ गते । द मोडेल अफ कल्चर कपिलबस्तुको ग्रान्ड फाईनल सम्पन्न भएको छ । ग्रान्ड फाईनलमा कपिलबस्तु, रुपन्देही जिल्लाका युवा युवातीहरुको सहभागिता रहेको थियो । जसमा ९ जना युवायुवातीहरुले विभिन्न भेषभुषाका पहिरनहरुमा कपिलबस्तु जिल्लाको मायादेवि रिर्सोटमा शुक्रबार द मोडेल अफ कल्चर सो गरिएको थियो । यसरी कपिलबस्तु जिल्लामै...

फोनिज सुदूरपश्चिममा नयाँ कार्य समिति, अध्यक्षमा भीम चौधरी

फोनिज सुदूरपश्चिममा नयाँ कार्य समिति, अध्यक्षमा भीम चौधरी
धनगढी, कात्तिक ९ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सुदूरपश्चिम प्रदेश स्तरीय नयाँ कार्य समिति चयन भएको    छ । अध्यक्षमा भीमबहादुर चौधरी चयन भएका छन् । कैलालीको धनगढीमा भएको प्रदेश महाधिवेशनले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा किशोर तामाङ, चन्द्रिका चौधरी, महासचिवमा धनबहादुर कुश्मी,...

जनजाति पत्रकार महासंघ (फोनिज) को सुदूरपश्चिम महाधिवेशन आजबाट

जनजाति पत्रकार महासंघ (फोनिज) को सुदूरपश्चिम महाधिवेशन आजबाट
हमार पहुरा डट कम धनगढी, कात्तिक ७ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को सुदूरपश्चिम महाधिवेशन विहिबार सदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा शुरु हुँदैछ । महाधिवेशनको उदघाटन मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नुहुनेछ । २०५६ मा स्थापना भएको तत्कालिन अनिज २०७२ मा महासंघमा रुपान्तरित भई फोनिज भएको थियो । देशभर ५६ जिल्ला तथा...

बर्दियाको बठवा गाउँमा थारु कलाकारले प्रस्तुत गरे धमाकेदार नृत्य

बर्दियाको बठवा गाउँमा थारु कलाकारले प्रस्तुत गरे धमाकेदार नृत्य
भगतराम थारु नेपालगन्ज, कात्तिक ५ गते । बर्दियाको बारबर्दिया नगरपालिका बेलभार ११ को बठवामा थारु कालकारहरु झुभि झुमि नाचेर रमाएका छन् । चर्चित मोडल विवश चौधरीको छोरा प्रिन्स चौधरीको जन्मदिनको अवसरमा कलाकारहरु रमाएका हुन् । जन्मोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सहभागिता थियो । कलाकारहरुले आआफ्नो प्रस्तुति दिएका थिए । थारु गायक विश्वसागर...

समृद्धिको शुरुवात स्थानीय तहबाटै

समृद्धिको शुरुवात स्थानीय तहबाटै
गाउँ गाउँमा सिंहदरवार पु¥याउने भनाई स्थानीयस्तरमा निकै चर्चामा छ । त्यसअनुरुप काम नभएका गुनासो यदाकदा सुनिन्छन् । यद्यपि यो स्थीर सरकारको मुख्य लक्ष्य नै गाउँबस्तीको विकास गरी मुलुकलाई समद्ध बनाउने हो । गरिबीलाई मुलुकबाट हटाउने हो । अहिले विद्यमान १८ प्रतिशत गरिबीलाई सबै मिलेर काम गर्ने हो भने गरिबीको समुलअन्त्य...

एकसय एघार जग्गाधनीलाई लालपूर्जा, ७७ ज्येष्ठनागरिकलाई न्यानो कपडा

एकसय एघार जग्गाधनीलाई लालपूर्जा, ७७ ज्येष्ठनागरिकलाई न्यानो कपडा
हमार पहुरा डट कम काठमाडौं, कात्तिक ४ गते । चन्द्रागिरी नगरपालिका वडा नं. १२ वडा कार्यालयले एकसय एघार जना जग्गाधनीलाई लालपूर्जा तथा ७७ जना स्थानीय ज्येष्ठ नागरिकलाई न्यानो कपडा (ज्याकेट) वितरण गरेको छ । गर्जुधाराको बलम्बुस्थित नेवार गाउँमा शुक्रबार आयोजित कार्यक्रममा काठमाडौं नापी शाखाका प्रमुख सुरेश जोशी तथा चन्द्रागिरी नगरपालिकाका प्रमुख (मेयर)...

हामीले चीन-नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौंः सी

हामीले चीन-नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौंः सी
काठमाडौं, असोज २६ गते । चिनियाँ राष्ट्रपति सीले नेपाल र चीन सीमापार रेलमार्ग सम्भाव्यता अध्ययन गरेर त्यसलाई पूर्णता दिने विश्वास दिलाउनुभएको छ । नेपाल र चीन स्थलमार्गले जोडिएका छिमेकी मुलुक भएकाले कनेक्टिभिटी आवश्यक रहेको उहाँले बताउनुभयो ।   हेर्नुहोस् सम्बोधनको पूर्ण पाठ सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी ज्यू, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, महिला तथा सज्जनवृन्द...

नेपाली भ्रमण वर्ष २०२० लाई सफल पार्न चीन सरकारको सहयोगको अपेक्षा

नेपाली भ्रमण वर्ष २०२० लाई सफल पार्न चीन सरकारको सहयोगको अपेक्षा
काठमाडौं, असोज २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० सफल पार्न चिनियाँ सरकारको सहयोगको अपेक्षा गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित राजकीय भोजमा उहाँले रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा रेल सेवा उपभोग गर्ने नेपालीको चाहना छिट्टै पूरा हुने...

राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण आजबाट, भ्रमणका चार आयाम

राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण आजबाट, भ्रमणका चार आयाम
गोपाल खनाल चिनियाँ राष्ट्रपति सी चिनफिङ आज अपराह्न दुईदिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । राष्ट्रपति सीले नेपाल भ्रमणबारे गोरखापत्र र द राइजिङ नेपालमा विशेष आलेखमार्फत नेपाल–चीन सम्बन्धको महŒवबारे सात बुँदा शुक्रबार सार्वजनिक गर्नुभएको छ । यता, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीको भ्रमण ऐतिहासिक र सफल हुने भन्दै त्यसका लागि सबै तयारी...

थारु संस्कृति प्रस्तुत गर्दै दशेहरा विशेष मनोरन्जनात्मक कार्यक्रम सम्पन्न

थारु संस्कृति प्रस्तुत गर्दै दशेहरा विशेष मनोरन्जनात्मक कार्यक्रम सम्पन्न
रामअवतार चौधरी कपिलवस्तु, असोज २३ गते । दशेहरा विशेष साँस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम यहाँ सम्पन्न भएको छ । जिल्लाको विजयनगर गाउँपालिका–२, लोहरौलामा राइज नेपाल यूवा क्लबको आयोजनामा कार्यक्रम भएको हो । साँस्कृतिक कार्यक्रमलाई ब्यानर वाचन गरेर उद्घाटन गर्दै विजयनगर गाउँपालिका प्रमुख गोपालबहादुर थापाले नेपालीको स्थायित्व, समृद्धि र सद्भाव कायम राख्ने महान पर्वका...